रुकुम ।  रुकुम  पश्चिमको आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बा’लि’कालाई जब’र्जस्तीक’रणी गरेको आ’रो’प  लागेको  छ । गंगारामले पन्ध्र वर्षीया एक बा’लि’काको श्रम शो’षण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले ज’ब’र्जस्ती’करणी   गरेको भन्दै पी’डित’ले

इलाका  प्रहरी  कार्यालय  आठबीसकोटमा  जाहेरी दिएकी छन् ।इलाका प्रहरी  कार्यालय  आठबीसकोट रुकुम पश्चिम का प्रहरी   निरीक्षक   कपिल    शाहीले आइतबार  पीडित बा’लि’काले ज’बर्जस्ती’करणी उ’द्योगमा   जाहेरी   दिएको जानकारी   दिए ।  कुश्माखरका   बुबा  गंगाराम  र   आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको उनले बताए ।

 

आ’फूवि’रुद्ध प्रहरीमा  जाहेरी   परेसँगै    कुश्माखर  फरार भएका छन् । प्रहरी  निरीक्षक  शाहीले  उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम  र सुनितालाई प्रहरी कार्याल यमा ल्याई आवश्यक  सोधपुछ भइरहेको जानकारी दिए ।
पीडित बा’लिकाले वडाध्यक्षका छोराले पटकपटक क’रणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

निवेदनमा  बा’लिकाले  दुई  वर्षदेखि  निरन्तर  ब’ला’त्का’र गरिएको  र हाल पेटमा आठ दश साताको गर्भ रहेकोसमेत उल्लेख  गरेको  प्रहरी  निरीक्षक   शाहीले  बताए ।वर्तमान अर्थमन्त्री  जनार्दन  शर्माले  तीन  वर्षअघि  अभिभावकत्व लिएर ती बा’लिका’लाई   सिस्ने   हिमाल  बालगृहमा  भर्ना गरेका थिए ।

जाहेरी अनुसार  २०७७  चैतको  अन्तिममा   लकडाउनको बहाना मा बालगृह सञ्चालिका सुनिताले ती बा’लि’कालाई आठबीसकोट-१०   स्थित   आफ्नो   घरमा   लगी काममा लगाउने  गरेकी  थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी ‘र ‘बोइलर  कुखुरा   पालनको  काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।

‘कुखुरालाई   चारो   हाल्न   खोरमा  गएको   मौका  छोपी वडाध्यक्ष   गंगाराम  र  सुनिताका   कान्छा छोरा कुश्माकर चनारा (रवि)  ले  पछाडिबाट  आएर मुख थुनी ज’ब’र्जस्ती कर’णी गरेर कहीँ कतै भनेमा मा’रिदिने ध’म्की दिएको हो, उनले  जाहेरीमा    उल्लेख  गरेकी   छन्  ।नगरपालिकाको न्यायिक समितिमा दिएको  निवेदनका  आधारमा १९ भदौ मा उनलाई आठबिसकोटको नगर

अस्पतालमा   स्वास्थ्य   जाँच   गरिएको   थियो  । जाँचमा बा’लिका गर्भवती रहेको देखिएको छ ।उनको पेटमा रहेको बच्चा ९ देखि १०  साताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पीडित बालि’काले १७ भदौमा  आफू कोठामा पढिरहे का बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष,

बालगृह  सञ्चालिका  सुनिता  र  ब’लात्कार  गर्ने रविमाथि हदैसम्मको का’र’बाहीको माग गरेकी छन् ।२०७४ मा बाल गृहमा  पढ्न भने र बसेकी ती बा’लिका  कक्षा  ३  मा भर्ना भएकी   थिइन् । उनीसहित   बालगृहमा  बसेका १२ जना अभिभावकविहीन बा’लबालिकालाई २०७६ मा माओवादी केन्द्रका   नेता   शर्माले   अभिभावक  बनेर विद्यालय भर्ना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News