संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजे एउटा फोन आयो। उनलाई आएको फोन अरू दिनको जस्तो थिएन। एउटा वि,भत्स ह,त्याको ख,बर दिन फोनको घ,न्टी बजे को थियो।

फोन गर्ने व्य,क्ति उ,म्लिङका ५७ वर्षीय तेज बहादुर कार्की का छिमेकी लक्ष्मीभक्त कार्की थिए। तेजबहादुरसहित उन को परिवारका ६ जनाको श,व देखेपछि छिमेकी लक्ष्मीभ क्तले वडाध्यक्षलाई फोन गरेका थिए: यहाँ चार-पाँच जना मान्छेहरू म,रि’राखेका छन्। म पनि हेर्दैछु। त`पाईं छि`टो आउनुस्।

त`त्कालै उनले इलाका प्रहरी कार्यालय चैन पुरमा फोन गरेर जानकारी दिए। आफू पनि घट,नास्थल पुगे। मलाई नौ बजे घटनाबारे थाहा भयो,’ वडाध्यक्ष कटुवालले भने, ‘छिमेकीले मलाई ख,बर ग,र्‍यो। मैले प्रहरीलाई खबर गरें।’

घ,टना,स्थलमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्री,मती म,नमाया कार्की, २५ वर्षीया बुहारी र,ञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको

वि,भत्स ह,त्या गरेको अवस्थामा श,व थिए। उनीहरूको धारिलो ह,ति,यार प्रयोग गरी ह,त्या भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको श,व एकै ठाउँमा भेटिएको भने होइन। पार्वता कार्कीबाहेक अरू सबैको श,व बाहिर भेटिएको वडाध्यक्ष कटुवालले बताए।

सासु-बुहारीको श`व घरभन्दा केही मिनेट पर खोलामा फेला परेको उनले बताए। तेजबहादुर लाई भने हतियारले टाउको र पेटमा हानेर मारेको देखिएको उनले बताए।

उहाँहरूको श,व विभिन्न ठाउँमा फेला परेको छ,’ उनले भने,’कसैको खरबारीमा, कसैको मकै बारीमा खोलातिर भेटिएको छ। मृतकहरूले खेतीको लागि जान लागेको जस्तो कपडा लगाएका छन्। च,प्पल पनि लगाएका रहे छन्। ल,खेटेर, खेदेर मा’रेको जस्तो देखिन्छ।’

घटनास्थलबाट ९० वर्षीय वृ“द्ध बौद्धमान कार्की भने जिवित नै भेटिएका छन्। श्रीमती सहित परिवारका सबै मा,रिँदा पनि उनले थाहा पाएनन्।

वडाध्यक्ष कटुवालका अनुसार बुढा भइसकेका बौ,द्धमान आँखाले म,धुरो देख्छन् भने सामान्य आवाज सु,न्दैनन्।

बिहान स्थानीयले घटनाबारे थाहा पाएर उनलाई उठाउन गएपछिमात्रै घ’टनाबारे उनले परिवारका सबै मा`रिएको थाहा पाएका थिए। बौद्धमान गएराति ६ बजे नै सु`तेको बताए।

‘हिजो राति खाना खाएर ६ बजे नै सुत्नुभएको रैछ। बिहान स्थानीयले थाहा पाएर बोलाउन जाँदा पनि खेततिर गएका होलान् काम गर्न भन्नुभयो,’ वडाध्यक्ष कटुवालले भने,’घ `टनाबारे त मैले केही पनि थाहा पाइनँ भन्नुहुन्छ।’

एकै पटक मा`रिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदे”खि विदेशमा छन्। नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन्।

उनीहरू ढुंगामाटोले बनेको एक तले घरमा बस्थे।

‘म पनि उहाँहरूलाई चिन्थें। सामान्य घर परिवार का हुनुहुन्छ उहाँहरू। खेती कि,सानी गरेर बस्ने गर्नुहुन्थ्यो। मकै धान रोपेर खाने गर्नुहुन्थ्यो, ‘कटु वालले भने,’छोरा  हरू दुई जना विदेशमा छन्। उनीहरूमध्ये एक जनाकी श्रीमतीलाई पनि मा,रिएको छ।’

संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर घ,ट’ना स्थलबाट ५५ किलोमिटर पूर्वमा छ। ज’सकारण प्रहरी पनि तत्कालै पुग्न सकेन। अहिले प्रहरी निरीक्षकसहितको टोली घ,टना स्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवसभाका प्रहरी नायब उपरी क्षक लालध्वज सुवेदीसहितको टोली घ,ट’नास्थलतर्फ जाँदैछ। संघीय प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली पनि घ`ट` नास्थल पुग्दै छ।

‘अहिले विभिन्न टोली खटिएका छन्। इलाका प्रहरी कार्या लयबाट प्रहरी निरीक्षकको टोली पुगिसक्यो, अरू जाँदै हुनुहुन्छ,’ प्रदेश नम्बर १ का प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन राज राईले भने।

घ,ट,नास्थलमा स्थानीयको भीड जम्मा भएको छ। केही प्रहरीको टोलीले घ’टना’स्थललाई सु’रक्षित राखेर अ’नु सन्धान अघि बढाएको छ। तर कसले किन ह`त्या गरेको भन्ने खुलेको छैन।

‘उहाँहरूको गाउँघरमा झै-झगडा भएको भन्ने पनि बुझि एन। कसले किन परिवारकै ह`त्या गर्‍यो भन्ने खु`ल्न बाँकी छ,’ प्रहरी उपरीक्षक राईले भने।

उनीहरूको ह`त्या कुन बेला भएको हो भन्ने पनि खुलिनसकेको प्रहरीले जनाएको छ। सेतोपाटी बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News