ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चो’रीमा संलग्न ४ जना युवालाई प’क्रा’उ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालि का–१४ स्थित  महालक्ष्मीस्थान   बाट उनीहरुलाई प’क्रा’उ गरेर अनुसन्धान  गरिरहेको छ । सातदोबाटो  प्रहरीले भदौ १२ मा  महालक्ष्मी  स्थानबाट  २ जनाला ई प’क्रा’उ  गरेको थियो ।

उनीहरुको   बयानका  आधारमा   चो’रीमा  संलग्न  थप २ जनालाई   नियन्त्रणमा  लिइएको   महानगरीय  प्रहरी  वृत्त सातदोबाटोका  डिएसपी   दिनेश   घिमिरेले  रातोपाटीलाई बताए ।आ’रो’पीहरुको   साथबाट प्रहरीले  डेल कम्पनीको आई–५  ल्यापटप,  सामसुङ,  कलर्स,  ओप्पो, आइफोन र एमआई

कम्पनी  का मोबाइल  बरा’म’द गरेको छ । चो’रीमा संलग्न आ’रोपी’हरुबाट ब’रा’मद  गरिएको डेल कम्पनीको का’लो रंगको  ल्यापटप,  एप्पलको  म्याकबुक प्रो (सिल्भर रंग) र ‘इ’  लेखिएको   ल्यापटपका   धनी    प्रहरीको   सम्पर्कमा आएका  छैनन्  ।ल्यापटप   धनीसँग   सम्पर्क गर्ने लगायत चो’रीमा संलग्नहरूमाथि थप

अनुसन्धान  भइरहेको  डिएसपी  घिमिरेले बताए । आफ्नो ल्यापटप  हराएको  भएमा  सातदोबाटोस्थित  प्रहरी वृत्तमा सम्पर्क गर्न पनि डिएसपी घिमिरेले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News