काठमाडौँ । संखुवासभामा सोमबार बिहान मृ त अवस्था मा भेटिएका ६ ज,नाको श व मंगल  बार मात्र उठाइने भएको छ । अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’ना स्थल पुग्न समय लाग्ने भएकोले श,व भोलिमात्र उठाइने भएको हो ।

प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकु रसहितको टोली जाँदै छ । घ,टनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली पुगिसकेको छ तर तालिम प्राप्त

कु,कुरसहितको टोली पुगे,पछि मात्रै वि,स्तृत अनुसन्धान सुरु हुने भएकोले श’व उठ्न ढिलाइ हुन लागेको हो, संघिय प्रहरी इकाई कार्यालयले भन्याे। सोमबार बिहान मादी नगरपालिका १

उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको प,रिवारका ६ जनाको ह त्या भएको थियो ।ह त्या प्र?क,रणको अ’नुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दा,हालको ने,तृत्वमा टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News