क्वालालम्पुर :  पछिल्लो   केहि   महिनायता   मलेसियामा को’रोनाको संक्रमणले ज्यान  गु’माउने नेपालीको सङ्ख्या मा अत्याधिक वृद्धि भएको   पाइएको छ।यहाँ मलेसियामा करिबकरिब  ३  लाखको  हाराहारीमा   नेपाली  श्रमिकहरु कार्यरत  रहेका  छ्न। जति  उच्च काम गर्ने नेपाली श्रमिक को सङ्ख्या छ्न

त्यतिनै  यहाँ  विभिन्न  कारणले ज्या  न गुमाउने  नेपालीको सङ्ख्या समेत उच्च रहेको मलेसियास्थित नेपाली दूतावास को तथ्यांकले   देखाउछ। गत  महिना   अगस्ट  भरि   एक महिनाभित्रमा  जम्मा  ११२  जना नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाएका छ्न।

मलेसिया   स्थित   नेपाली  दूतावासको  तथ्यांकअनुसार र डाक्टरको  पो’स्ट’मा’र्ट’म  रिपोर्ट अनुसार ज्यान गुमाउने १ सय १२   जना  नेपालीमध्ये   ९६    जनानेपालीको   मृ’त्यु को’रोनाको संक्रमणले  नै  भएको र अन्य १६ जना नेपाली को मृ’त्यु हृ’दयघा’त , सवारी दु’र्घटना , अत्याधिक म’दिरा से’वन ,

शरीरमा  जटिल   रो’ग   लगायतको कारण भएको द्धितिय सचिव तथा सूच ना प्रमुख  प्रतिक  कार्कीले बताउनुभएको छ।यस्   तथ्यांकलाई   पन्छ्याउने   हो    भने  मलेसियामा पछिल्लो  बितेको   अगस्ट  महिनाभरिमा  दिनहुुँ ३,४ जना नेपालीको  ज्यान  गएको  प्रष्ट हुन्छ। को’रो’नाले  पछिल्लो समय मलेसियामा नेपाली संगै

स्थानीयनागरिकहरुको   समे त ज्यान  जाने लहरनै चलेको हुनाले अ हिले  नेपाली श्रमिकहरुले विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने देखिएको द्धितिय सचिव कार्कीले भन्नुभयो।उहाँले  भन्नुभयो कि  जतिपनि  यहाँ   मलेसियामा कार्यरत नेपाली   श्रमिकहरु   हुनुहुन्छ  , उहाँहरु सबैले अहिले आ-आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्ने हुन्छ।

अतिआवश्यक  काम बाहेक अनावश्यक रुपमा जथाभावी यातायात  हिलडुलनगर्नु  हुन  र  यदि तपाईं कोहि को’रोना संक्रमित  भएर   क्वारेन्टाइनमा  बसिराख्नु  भएको छ भने क्वारेन्टाइनको  पुर्ण  पालना गर्न ,  सरकारले  जारी गरेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै दिनचर्या बिताउनुपर्छ द्धितिय सचिव कार्कीले भन्नुभयो।

साथै कार्कीले भन्नुभयो यदि कोहि नेपाली को’रोना वि’रुद्ध को भ्याक्सिन   लगाउन   छुट्नु  भएको छ, भने नजिकैको पायक  पर्ने  ठाउँमा  गएर   , मा’ईसेजाहतेरा  एप्स  मार्फत अपोइन्टमेन्ट   लिएर   सबै  नेपालीले  अनिवार्य भ्याक्सिन लगाउनुपर्छ  भनेर उहाँले  अनुरोध समेत गर्नुभयो।को’रोना को कारण अथवा अन्य

कुनै   कारणबँस   स्वास्थ्य   अवस्था  ख’रा’ब भएको बेला रोजगारदाता   कम्पनीले   उपचार  गर्न  नमानेको  खण्डमा दूतावासलाई फोन  अथवा  ईमेल गरेर अनिवार्य जानकारी गराउनुहुन  अनुरोध गर्दै  त्यस्तो  स’ मस्यामा परेका नेपाली लाई दूतावासले हरदम सक्दो सहयोग गर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News