पछिल्लो समय सामाजिक संजालहरुमा गायि का बिष्णु माझी,को बा,रेमा धेरै कुराहरु हे,र्दै आउनु भयको छ। गित संगीतमा सबैभन्दा धेरै पारीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि

हरेक गित संगीत संग सम्बन्धीत रहेका कला कारहरुले आआफ्नो तरीकाको प्रतिक्रिया समेत दिदै आयको पाउन सक्छौं। तर बिष्णु माझी सम्बन्धीत वास्तविक कुरा भने कि त बिष्णु लाई थाहा होला होइन भने सुन्दरमणी लाई नै थाहा छ उहाहरु बाहिर नदेखीनुको आन्तरिक कुरा।

दर्शकको चाहाना अनुसार यति धेरै माया पायकी गाईका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना छुट्टै हो। तर अहिले पछि ल्लो समयमा आबैको सर्बपृय कार्यक्रम इन्द्रेणी मा बिष्णु माझीलाइ लैजान पर्यो भन्दै धेरै किसी मका कुरा समेत उठ्न थालेका छन।

के इन्द्रेणीमा जानू हुन्छ त बिष्णु माझी, यो सबैका लागि कौतुहलताको बिषय समेत हो।पछिल्लो समय इन्द्रेणीको कुरा गर्नेहो भने लाइभ दोहोरी संग सम्बन्धीत हरेक कार्य क्रम धेरैले मन परा,उदै आउनुभयको छ।

जसमा बिष्णु माझी पनि लोकदोहोरी कलाकार भयको कारण पनि सबैको अ,नुमान अनुसार यो कुरा आउनु पनि स्वभाबिक होला। किन कि धेरै पुराना अनि अग्रज कलाका रहरू जो जहाबाट आयपनी पाइला इन्द्रेणीमै ठोक्किन जान्छ।

जसको कारण पनि अहिले सम्म सबैलाइ हेर्न रहर लागेकी गायिका बिष्णु इन्द्रेणी जान सक्ने सबैको अनुमान समेत भयको हुन सक्छ। यस भन्दा अगाडि पनि धेरै कुराहरु आय बिष्णु माझी को बारेमा तर यतिधेरै द,र्शक देखि

अग्रजहरु भने त्यति धेरै यो बारेमा बोलेको भने पाइयको थियन अहिले सबैको चा,हाना अनुसार पनि बिष्णु माझी बाहिर सबैमाझ देखीन स,क्ने सबैको अनुमान भयको छ।

बाकी उहाहरुको आफ्नो ब्या,क्तिगत कुरा उहा हरुलाइ जानकारी होला। यसै बि,च श्याम राना र धना परियार ले बिष्णु माझीको बारेमा लाईभ दोहोरी प्रस्तुत गरेका छन यस अघी पनि रानाले माझिकै बारेमा दोहोरी गायका थीए दर्शक ले उक्त दोहोरी निकै रु,चाएका पनी थीयो हेरौ यो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News