काठमाण्डौं युवा नेतृ रामकुरमारी झाक्री र नेपका अध्यक्ष केपी ओली विच प्राय विभिन्न स्टेजहरु’मा कटा’क्ष हुने गरे को छ न झाँक्रले ओलीलाई भन्न केहि बाकी रा”खेकी छन त ओली बा ले जवाफ फर्काउन अहिले पनि उत्तिकै भा”ई रल विषय फेरि पनि उस्तै क’टाक्ष भएको छ। भिडियो पनि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकी कृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् ।”गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाएका हुन् ।”


“रामकुमारीको नाम नलिई एमाले अ”ध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उ’चालेर बसेका छन्, तिनै मान्छेहरु” हिजो ज्या’केट दर्श’कतिर फुत्त फ्याँ’केर, मास्क स्टा’इलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु।

तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइ दैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन राष्ट्रियता बारे बोल्न पाइन्छ कि पाइँदैन ?’राष्ट्रपतिबारे दिएको अभि व्यक्तिलाई लिएर आफूलाई पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि गत माघ २८ गते साबिकको नेकपाले।

काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।त्यसको भोलिपल्ट उनीलाई पक्राउ समेत गरिएको थियो ।”

“एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News