काठमाडौँ।मलेसिया बाट आयो दु’खद ख’बर। भा’रतिय ना’गरिकले नेपा’लीलाई मा’र्यो! ‘( भिडियो)न्यायको लागि सक्दो शेयर गर्दिनुस् हामीले देख्दै आएका छौ। मलेसिया लगायत परदेश मा विभिन्न ठाउँ हरु मा नेपाली को ज्यान” गएको विषयहरु यस्तो समचारहरु सुुुुुन्दा दुख लाग्छ एउटा

सपना बुनेर देश छाडेर परदेश गएको बुबाआमाको सन्तान हरु अनि श्री’मतीको श्री’मानहरु नाबालक छोरा छो”रीहरु लागि कति वित्छ कल्पना समेत गर्न सकिन्न।मलेसिया मा” वैदेशिक रोजगारी को लागि गएका भाइ दिनेशले म” म र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए त्यसको

२ दिनपछि भाइ म रेको ख”बर दाइले मलेसियाबाट खबर पाए ।तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमार ले उनलाई मैले मा’रेको हुँ भन्दै दाजु लाइ नै म्यासेज गरेको उनले बताए कृष्ण मृ’तकले काम गर्ने कम्पनीको पनि सुपर भाइजर रहेका छन् ।मृ तकका दाजु अहिले दिनेशले पठाए

को फोटो,म्यासेजहरु,आवाजका रे”कडिङहरु प्रमाण का रुपमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका” छन् ।त्यस्तै उनले वैदेशिक रोज”गार कार्यलय अनि अन्य” निकायमा आफ्नो भाइको ह त्या भएको र हत्यारालाई प क्राउ गरि स जाय दिन माग गर्दै भौतारी रहेका छन् ।

साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले मा र्दै छ भनेर खबर गरेको र साउन ४ गते मृ त्यु भएको थाहा दाजुले पाए का थिए। र दिनेशको साथी ले उनको मृ त्यु भए को खबर आए को र पुलिसले”

पोस्टमार्टम गर्न लगेको जानकारी गरे ।त्यसको अर्को दिन दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँटी थिचेर आत्मा ह’ त्या गरेको खबर उनलाई मालिकले नि बताएको बताएका थिए ।आत्मा ह त्या गरेको कुरा दाजुलाई पत्यार न”लागपछी उनले मलेसियन पु’लिसले प्रमाणको रुपमा

लिएको फोटोहरु पाउँ भन्दा नदिएको बताए। उनका अनु सार कृष्ण कुमारले नै भाइको ह त्या गरेको र सबै प्रमाण सहित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दुखी छन् र भाइको न्यायको लागि लड्न सहयोगी हातहरु खोज्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News