काठमाडौं :संखुवासभामा एकै परिवारका ६ जनाको ह,’त्या हुनको पछाडि आर्थिक कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखा एको छ।घटनास्थल पुगेको प्रहरी स्रोतका अनु सार कार्की परिवारको घरमा रकम रहेको आशं कामा डाँ,का गर्न आएका व्यक्तिबाट ह,’त्या भए को हुनसक्ने देखिएको छ।

प्रहरी स्रोतका अनुसार ह,’त्या भएका तेज बहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा कि,न्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैना समेत गरेको पाइएको छ। ह,’त्या भएका ते,जबहादुर कार्कीका दुई छोरा रमेश र न,रेश वैदेशिक रोजगारीमा छन्।

रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्।प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसा समेत पठाएको पाइएको छ।‘जग्गा किन्नका लागि भनेर उनीहरु दुवै जनाले पैसा पठाएको पाइए को छ।

रकम निकालेर घरमा ल्याएर राखेको भन्ने  सम्म बु,झ्न आएकाले ह,’त्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले भने।यता मृ’तक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा कि,न्ने तयारी रहेको बताएका छन्।

उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले भने, ‘कसै   सँग दु’श्मनी भएको अहिलेसम्म थाहा छैन।कसले किन ह,’त्या गर्‍यो भन्ने रहस्य म नै छ।’तिलकले पनि जग्गा किन्ने तयारी रहेको बताएका छन्।

तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन।

पैसा राखिएको दराज तो,ड,फोड भएको वा रकम नभे, टिएको अवस्थामा आर्थिक पाटोकै कारण ह,’त्या भएको हुनसक्ने पाटो झन् मज बुत हुने उनी बताउँछन्।   मृ,त अव,स्थामा फे,ला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्।

घट`नामा जीवित रहेका ९० वर्षीय वृद्ध बौद्ध मान कार्की ले घ,टनाबारे आफूलाई केही जान कारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै घ,टनास्थल मादी नगरपालि का–१ उमलिङका वडाध्यक्ष खेमनाथ क,टुवालले भनेअहि ले म घ,टना,स्थलमै छु।

घ,ट,ना बारेमा सोही परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जान कारी नभएको बता उनुभएको छ।’वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सु,तेको र घट,नाबारे केही थाहा नभएको बताए।

बिहान मात्रै घ,टनाबारे अरुले भनेपछि जान कारी पाए  को उनको भनाइ छ। बौद्धमान राम्रो सँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News