घ,रमाथि मोटरबाटो खनेपछि कु,श्मा नगरपालि का– ३ दु,र्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर कि,नेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परि वारसँग एक वर्षभन्दा बढी बि,ताउन पा,एनन्।

बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो। भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गु,माए। विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो।

छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोज गारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेट माथिको भोगेनीमा माइ जूकी आमा नर्वदी पाध्या को घर किनेका थिए।

घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो। ‘झन्डै सय मिटरमाथिबाट आएको पहिरो ले घर पुरिदियो,’ गिरी ले भने, ‘बरु उहाँहरू बाँध स्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था दे,ख्नुपर्‍यो।’

पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशि ला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृ,त्यु भएको हो।

राति करिब डे,ढ बजेतिर पहिरो खसेको थियो। दर्के झरी परेकाले पहिरो जान सक्ने शं,का गर्दै राति गाउँलेका धेरै जना जागै थिए। तत्कालै उ,द्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको श,व निकालेका हुन्।

विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे।गिरी   का अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो। स्थानी,,यले पुरपार गरेका थिए। तर, बुधबार रातिदेखि परे को भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो।

घर बिक्री गरेकी न,रबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन्। उनी बस्ने कोठा भने पहिरोले छोएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News