काठमाडौ : नेपालीहरुका लागि रोमानियमा जागिरको अ,वसर खुलेको छ । रोमानियाको एक क,म्पनीले भारी संख्यामा नेपाली पुरुष का,मदारको माग गरेको छ ।

रोमानियाको वर्कपावर एसएलआर कम्पनीले १०० नेपाली कामदारको माग गरेको हो । न्यून तम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनि क ८ घ,,ण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सु,विधा कम्पनीको नियमअनुसार रहेको छ । का’मदारले तलब खान बस्ने सहित ६४ हजार मा¥थि देखि ६९ हजार पाउनेछन् ।

इच्छुक कामदारले हिमालयन भ्याली नेपाल प्रा लीगौशाला काठमाडौमा भदौ २४ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकल को खर्च र भिसा स्ट्याम्पीङ शुल्क कमदार आफैं ले बे,होर्नु पर्नेछ ।

यस्तै, स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News