अमेरिकि दुतावास अगाडि MCC उपाध्यक्ष फतिमा सुमा  र लाई कालो झण्डा देखाउँदा हेमराज   थापा लगायत Kailash Katwal Nagendra Deuja लगायत छ जनालाइ गि’र’फ्तार गरेर महानगरिय प्र,हरि बृत्त महाराजगन्ज चक्रपथ राखेको छ् ।

उनिहरु प’क्रा’उ परे लगत्तै ज्ञानेन्द्र शाही लगायत अन्यले रि’हा’इको माग गरेको छन,शाही लेख्छ न्.MCC की उपाध्यक्ष फतिमा सुमरको आगमनको बि’रो’ध गर्दै एयरपोर्टमा बि’रो’ध प्र’द’र्शन जारी छ।

केही साथीहरू प’क्रा’उ गरेकोमा त’त्काल रि’हाईको लागि अनुरोध गर्दछौ।सरकारले हजारौंको बि’रो’ध बिचमा पनि एमसिसि पास गर्ने तयारी गरेको छ,तर सरकार भित्रै फरक फरक कुरा भएपछि ,एमसिसि पास नभए सरकार बि’घ  ’ट’न गर्ने सम्भावना तिब्र छ,

यो पनि,,खुशीको खबर रोमानियामा नेपाली पुरुषका लागि खुल्यो रोजगारीको अ,वसर, कति छ त,लब हेर्नुहोस पूरा विवरण ।

काठमाडौ : नेपालीहरुका लागि रोमानियमा जागिरको अ,वसर खुलेको छ । रोमानियाको एक क,म्पनीले भारी संख्यामा नेपाली पुरुष का,मदारको माग गरेको छ ।

रोमानियाको वर्कपावर एसएलआर कम्पनीले १०० नेपाली कामदारको माग गरेको हो । न्यून तम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घ,,ण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सु,विधा कम्पनीको नियमअनुसार रहेको छ । का’मदारले तलब खान बस्ने सहित ६४ हजार मा¥थि देखि ६९ हजार पाउनेछन् ।

इच्छुक कामदारले हिमालयन भ्याली नेपाल प्रा लीगौशाला काठमाडौमा भदौ २४ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकल को खर्च र भिसा स्ट्याम्पीङ शुल्क कमदार आफैं ले बे,होर्नु पर्नेछ ।

यस्तै, स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News