मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म र्छु भनेर नेपालमा बस्ने दाजु लाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म रेको ख,बर दाइले मलेसियाबाट ख,बर पाए ।

तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मा रेको हुँ भन्दै दाजुलाइ म्यासेज गरे  को उनले बताए ।कृष्ण मृ तकले काम गर्ने कम्पनीको सुपर भाइजर रहेका छन् ।मृ तकका दाजु अहिले दिनेशले पठा एको फोटो म्यासेजहरु,आवाजका रेकडिङहरु प्र,,माणका रुपमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले मा र्दै छ भनेर खबर गरेको र साउन ४ गते मृ त्यु भएको थाहा दाजुले पाएका थिए । दिनेशको साथीले उनको मृ त्यु भएको ख,बर आएको र पुलिसले पोस्टमार्टम गर्न लगेको जानकारी गरे ।

त्यसको अर्को दिन दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँ,टी थि,चेर आ,त्मा ह त्या गरे को खबर उनलाई मालिकले बताएको बताएका थिए ।

आ,त्मा ह त्या गरेको कुरा दाजुलाई प,त्यार नलागपछी उनले मलेसियन पुलिसले प्रमाणको रुपमा लिएको फोटोहरु पाउँ भन्दा नदिएको बताए।

उनका अनुसार कृ,ष्ण कुमारले नै भाइको ह त्या गरेको र सबै प्रमाण स,हित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दु,,खी छन् र भाइको न्यायको लागि ल,ड्न सहयोगी हातहरु खोज्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News