काठमाडौँ:   नेत्रवीक्रम   चन्द  ‘विप्लव’ नेतृत्वको नेकपाले मीलिनियम   च्यालेन्ज  कर्पोरेसन (एमसीसी)को वि’रोधमा आन्दोलनको  घोषणा ग  रेको   छ ।सत्तारुढ   गठबन्धनले संसदबाट  अनुमोदन गराउने तयारी गरिरहेका बेला विप्लव नेतृत्वको  नेकपाले   एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

उसले भदौ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । जसले पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् नेकपाले मंगलबार  विज्ञप्ति  जारी गर्दै एमसिसीको वि’रोध मा आन्दोलनको घोषणा गरेको हो । नेकपाले भदौ २३ गते देशभरका  सबै   जिल्लाहरु , स्थानीय  तह   र  सहरहरुमा कोणसभा गर्नेछ ।

यस्तै  भदौ  २ ५ ग ते देशव्यापी वि’रोध  प्रर्दशन  , २६  गते एमसी सी सम्झौताको   कागजा  त जलाउने, भदौ २७ गते जिल्ला  सदरमुकाम  र ठूला   सहरहरु मा सिटी जुलुस गर्ने जनाएको छ ।

यो पनि,,  नेकपा   एमाले  अध्यक्ष  केपी    शर्मा   ओलीले माधवकुमार   नेपालले  मन्त्री पद बेचेको आ’रोप लगाएका छन्। मंगलबा  र कास्की  एमालेको   कार्यकर्ता   भेलालाई सम्बोधन  ग र्दै उनले  नेपालले  पार्टी  फुटाउन  पद बाँडेको बताए।  ‘मन्त्रीको पद  बेच्न   लागिरहेको  तपाइहरुले पनि थाहा पाइरहनुभएको होला।’

उनले  भने,  ‘माध व नेपालका  मान्छेहरु यहाँपनि मन्त्रीको पद बेच्न  आइरहेका  थिए। प्रदेशको  पनि मन्त्री खाइदिउँ। प्रदेशमा  पनि  आफैँ   खाउँ। खान  जन्मिएकाहरु  त हौं। ’ उनले माधव नेपालले मेयर, उपमेयर पद  दिने  भन्दै आश्वा सन बाँडेको धारणा  राखे। ओलीले पार्टीभित्रका पदलोलुप प्रवृत्तिका कारण पार्टी विभाजन भएको दाबी गरे।

उनले   भने, ‘स्वार्थका  लागि   पार्टी ध्वस्त पार्ने प्रवृत्तिबाट पार्टी आक्रन्त  थियो। कोहि छोरी  ज्वाईंका लागि मरिमेट्ने कोहि भाइ  भतिजाका  लागि  मरिमेट्थे।’ उनले  पार्टीभित्र अपवित्र  गठबन्धन  गरिएको  बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूवि’रुद्ध ठूलो   हमला हुँदा  पनि नझुके को स्पष्ट पारे।

उनले भने, ‘लोकतन्त्र राम्ररी चल्न नदिन एमालेलाई चारैति रबाट पासो थाप्ने काम भयो। त्यसमा माधव नेपाल अगाडि थिए।’ उनले  सहि कार्यकर्ताहरु खान मात्रै नजन्मेको भन्दै देश बनाउन पनि जन्मिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News