काठमाण्डौं “युवाहरु वि’शेष गरि सामाजिक अ’भियन्ता’ हे’मराज र ज्ञानेन्द्र शाहिको टिम स’डक’मा छ उनिहरु ले’ सुरुवात देखिनै m’cc को विरुद्ध खुलेर वि’रोध गरिरहेका छन त्यहि बेला वि’प्लव पक्ष बाट पनि ए’मसीसी पास गर्न दिन नहुने भन्ने खबर आएको छ ।नेत्रविक्रम चन्द ‘वि’प्लव

ले नेतृत्व गरे को नेपाल कम्युनिस्ट पा’र्टीका अन्तर्राष्ट्रिय” विभाग इन्चा’र्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले  हो एमसीसी पारित गरेर ने’पाललाई अफ’गानिस्ता’न ज’स्तै यु’द्ध’भूमि” बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बना’इसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम

बन्द नगरिए परि”णाम भ’यावह हुने जनाउ दिए का छन् नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नेता कञ्चन ले सोमबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल अब सरकारले नियतबस वा वैदेशिक द’बाबमा एम’सीसीजस्तो राष्ट्रघा’ती सहमति संसद्बाट पारित गर्ने को”सिस गर्दैछ भत्रे

आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको छ ।यसप्रकार को सह’मतिह तत्का”ल खा’रेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली रा’जनीतिक इतिहासमा सबै भन्दा ठूलो भूल र कलङ्क हुनेछ ।यो स’हमति संस’द्बाटै” पारित हुने वा कुनै पनि ब”हानामा कार्यान्वयन हुने अवस्था

मा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने, नेपालका प्राकृतिक सम्प’दाहरु माथि यस्तो विदेशी प्रभु’त्व लादिने क्षेत्रीय सन्तुलन मा नैअस्थिरता र गडब”डी ल्याउने, नेपाली जनताले राष्ट्रि’यताको भी’षण यु’द्धको अनावश्यक

दुष्च’क्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देश”लाई अ”फगानिस्तान बनाउने अवस्था उत्पन्न गर्नेछ।”
नेता कञ्चनले वक्तव्यमा भनेका छन्,ए’मसी’सीका नाममा अहिले सम्म अ”नायास देशको १० अ’र्बभन्दा बढी राष्ट्रिय ढुकुटी के’ही माफि’या, केही रा’जनीतिज्ञ, केही द’लालहरू

बाट स्वाहा पारिएको भए पनि यो योजना तत्काल खा’रेज होस् भत्रे हाम्रो पार्टीको माग रहिआएको छ नेपाल सरकार तथा सरोकारवालाहरूलाई संयुक्त राज्य अमेरिकासँगको यो सहम”ति तत्काल खा’रेज गर्न, एमसी”सी तथा यस सँग सम्बद्ध एमसीएलगायत कार्यालयहरू पूर्ण रूपले बन्द गर्न,

यससँग सम्बन्धित सबै कर्मचा’रीहरूलाई अन्य विभा’गीय कामहरूमा व्यवस्थापन गर्न र यस बारे भएका सबै कार्य’ “क्रम हरू तत्का’ल ब’न्द गर्नका लागि नेपाल सरकार र सम्बन्धित सबैलाई हाम्रो पार्टी अपिल गर्दछ ।’ कञ्चनको व’क्तव्यको अन्त्यमा भनिएको छ, ‘यसप्र”कारका सहमति

हरू कम’जोर दे”शहरू माथि जबर्ज’स्ती थोपर्र्दै नेपाल जस्तो देशमाअस्थिरता पैदा गर्ने र उत्पीडित देशहरूवि’रुद्ध हस्तक्षेप गर्न नचाहने अमेरिकी जनताको भावनाविपरीत काम नगर्न संयुक्त राज्य अमेरिकाजस्तो जि’म्मेवार देशलाई पनि हाम्रो पार्टी अपिल गर्दछ। राष्ट्रघा’ती तथापी एमसीसी

परियोजना पूर्ण रूपले खा’रेज नहुँदासम्म यसका विरु’द्ध सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण नेपाली जन’तामा हाम्रो पार्टी अपि’ल गर्दछ ।’ यसले प्रष्ट हुन्छ कि विप्ल”व आम” जनता को साथमा छन जसले एम’सीसी जस्ता परियोजना हरु चाहेका छैनन् देशमा वेरु”जु देखि अन्य ख”रबौ रकम उठा’उन छाडेर किन एम’सीसी’को पछि लागे का छन यो र”हस्यको विषय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News