मलेसिया,मलेसियामा भएका श्रमीकले डिएक्सन नेटव र्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा रोजगारी का लागी वस्दा नेटवर्किङ्ग डिएक्सन को मेम्वर वनेको त्यस को विभिन्न प्र”लोभनमा परेर आफुले मलेसिया’मा कमाए को

सवै पैसा सकेकोमा पछुतो लागेको वताए ।उनका अनुसार मलेसियाका विभिन्न सहरमा त्यस कम्पनीको मार्केटिङ्ग’का लागी पुगे पनि प्रतिफल प्राप्त नगरे का हुन् । र उनले भने” डाइमण्ड वन्ने धेउन्नमा धेरै ठाउ पुगीयो अनि आफ्नैलगानी  हालेर अरुको पिवी वडाइयो अत्यमा शुन्य फल प्राप्त भयो

 

उनको दुखेसो थियो ‘यी नेटवर्किङ्ग व्याव”साय गर्ने भन्नेले” सोझा’लाई नै सास्ती दिदा रहेछन् ।झापाका सुरेन्द्र विकको पिडा पनि कम छैन ।र मलेसिया आएर साथीको द’वावमा डिएक्स नको मेम्वर वनेका उनी को”तरायामा भोकै मेम्वर’ हिडेको झलझल्ती सम्झन्छन् पानीमा कफी मिसाएर पिइदै

हिडीयो त्यो समय अरु तिर लगानी गरेको भए कति राम्रो हुन्थ्यो ।’डिएक्सनमा लाग्दा पिवी वडाउन नचाहिने सामान खरिद गरेको उनको भनाइ छ । ‘अगुवाले धेरै सामान किन्न लगाउथे ।पिवी वडछ वोनस आउछ भनेर तर वास्तविकता त्यस्तो हुदैन थियो’उनले भने । कसैले वहकाएर त कसैले

अडी कसेर मलेसियामा डिएक्सनको मेम्वर वनाउदै गरेको भुक्तभोगीहरु वताउछन् ।मलेसियामा रातो च्याउ वाट वने का सामाग्री विक्रि वितरण गर्दै आएको डिएक्सनमा अन्य देशका व्या’क्तीको त्यती संम्लग्नता छैन्।” नेपाल वाट रोज गारी का लागी गएका नेपाली भने यसमा ठुलो पदमा पुग्ने

र धेरै पैसा कमाउने लोभमा फसेका छन् । मलेसियामा नेपाली श्रमीक ठगिदा समेत सम्वन्धीत निकाय मौन छ । नेपालमा भने यस्ता कम्पनी प्रतिवन्धमा रहेका छन् भने यस्तो कार्य गर्नेलाई जेल सम्मको सजाय हुदै आएको छ । मलेसियामा रोजगारी गरीरहेका नेपाली श्रमीक ले जवर’ जस्ती नेटवर्किङ्ग को सदस्य वनाउने लाई अब हदै सम्मको  सजाय को माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News