काबुल । २०  वर्षपछि  अमेरिकी   सेनाले   अफगानिस्तान छाडे । २०  वर्षपछि  नै दो’स्रो पटक  ता’लि’बा’नले अफगा निस्तानमा  मंगलबार   साँझ  औपचारिक  रूपमा  आफ्नो सरकार घोषणा  गरेको छ ।तालिबान  एक घोषित आ’तंक वादी  सं’गठन हो, त्यसैले  प्रस्ट  थियो–  उसको सरकारमा आ’तंक’कारी व्यक्तिले नै

स्थान पाउनेछन्,  नभन्दै पाए  पनि  । तीमध्ये एक जनाको नाम र  उनले पाएको  जिम्मेवारी सुन्दा अमेरिका र विश्व नै आ’श्चर्यमा पर्नेछन् । त्यो नाम हो – सिराजुद्दिन  हक्कानी । उनी ता’लिबान सरकारमा  गृहमन्त्री  बनेका छन् । उनी ती व्यक्ति  हुन्–   जसको   टा’उ’कोको  मू’ल्य अमेरिकाले ५० लाख डलर   (नेपाली  रुपैयाँ झण्डै ५९  करोड २०  लाख) घोषणा गरेको छ ।

सिराजुद्दिन   र उनका  पिताले  सन्  २००८  मा  काबुलमा भारतीय दूता’वासमा पनि आ’क्र’मण गरेका थिए । जसमा ५८ जना  मा”रिएका थिए  । सन्  २०१ १ मा अमेरिकाको ज्वइन्ट चिफ्स अफ स्टाफका जनरल रहेका माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईए सआई को दा’हिने हा’त भनेका थिए।

यो पनि,, नेपाल  कम्युनिष्ट  पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा  ओलीले एमाले  फु’टेको  नभई चो’इटिएको  बताउनुभए  को छ  ।नेकपा   एमाले  कास्की जिल्ला   कमिटिद्वारा  आज पो खरामा   आयोजित   बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवस’रवादीहरुले
पार्टीलाई क’मजो’र बनाउन खोजे पनि पार्टी

सङ्गठन बलियो  भएर  अघि बढ्ने  बताउनुभयो ।  निरन्तर मुलुक र  जनताको  पक्षमा  काम  गर्दै   आएको   एमालेले आगामी निर्वाचनमा   एक्लै ल’डेर  स्पष्ट    बहुमत  ल्याउने विश्वा स  व्यक्त  गर्दै उहाँले  स’मृद्ध   नेपाल  सुखी  नेपाली अभिया न लाई  अघि  बढाउन   भ्रम  र  अलमलमा  नपर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

कास्कीमा  जस्तै  नेकपा  एमालेको  सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उहाँले जनताका हर समस्या मा सहयोग गर्ने   गरी पार्टीको समाजसेवी  दस्ता तयार गर्ने तयारी  भइरहेको  जानका री दिनुभयो ।  उहाँका  अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकता नुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।

पार्टीका  स्थायी  समिति  सदस्य  सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फु’टाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त  गर्दै कार्यकर्तालाई  सङ्गठित  भएर पार्टी निर्माणमा जुटन  आग्रह  गर्नुभयो  ।कास्की जिल्ला कमिटी का  अध्यक्ष  कृष्णबहादुर   थापाको   अध्यक्षतामा भएको कार्यक्रममा  सचिव  दामोदर बैरागीलगायतले पार्टीको गति विधिमाथि प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News