काठमाडौं– एकै परिवारका ६ जनाको ह,’त्या भएको संखुसभा जिल्लाको मादी नगरपालि का–१ खोला गाउँको घ,’टनास्थलमा १५ तोला सु,न र ३ लाख रुपैयाँ न,’गद भेटि,एको छ।

खोला गाउँका तेजबहादुर कार्कीको परिवार का ६ ज,ना सद,स्यको आइतबार राति ह,’त्या गरिएको थियो। स्थानी यले सो,’बार बिहान बारीमा श,’व भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

घ,’टनास्थलमा पुगेको प्रहरीले अ,नु,सन्धान गर्ने क्र,ममा घ,रमा १५ तोला सुन र नगद ३ लाख रुपै,याँ भेटेको हो।

५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा,को ह’त्या गरिएको अवस्थामा श,’व फेला परेको थियो।

घ,’टनाको अ,नु,सन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टो,’ ली स,मेत घ,’ट,नास्थल पुगेको छ।

हा,लसम्म घ,’टनामा सं,’लग्न दो,’षी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ। उक्त क्षेत्रका विभिन्न ना,’का सि,’ल गरेर ह,’त्यामा सं,’लग्नको खो,जी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले घ,’टनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका ‘केही सं,’केत’अनुसार आर्थिक कार,णले एकै परिवारका ६ जनाको ह,’त्या भए को आ,शं,का समेत गरेको छ।

घ,’टनास्थल पुगेको प्रहरीको अनुसन्धान टो,’ली का एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आ,’शंकामा डाँ,’का गर्न आएका व्यक्ति बाट ह,’त्या भएको हुनसक्ने ‘सं,’केत’ देखिएको जान,कारी दिएका थिए।

अनुसन्धानका क्रममा घ,’टनास्थलबाट १५ तोला सुन र ३ लाख नगद भे,’टिएपछि ह,,त्या को पछाडि आर्थिक का,रण जोडिएको विषयमा समेत ‘ग,हन अनुसन्धान’ थालिएको प्रहरी स्रोत ले जानकारी दिएको छ। साभार- नेपाल समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News