चलचित्र जगतकी  अभिनेत्री ‘कमेडी च्याम्पियन’ रियालिटी शो मा   बिगताको   सिजन   देखि  अहिले सिजन -२ सम्म जजको गर्दै आएकी ऋचा शर्मा आमा बनेकी छिन्। कमेडी शो को फाइनलिस्ट नहुदै उनको आमा बन्ने मिति नजिकिए पछी बि’दा लिएकी  थिइन्। उनले बि’दा लिएको केही दिन न’बित्दै उनले छोरालाइ जन्म दिएकी छिन्।

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई  जन्म दिएको  कमेडी च्याम्पियनको आधिकारिक  पेजमा   जानकारी   दिइएको   छ ।  कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

यो पनि,,   बागमती   प्रदेश को मन्त्रिपरिषद्   विस्तार  हुने भएको छ   । मुख्यमन्त्री   अष्टलक्ष्मी   शाक्यले सरकारको नेतृत्व   लिएको   २१ दिनपछि मन्त्रिपरिषद्   विस्तार   गर्न लागेकी हुन् मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको  नेकपा  एमाले बागमती प्र’देशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

मुख्यमन्त्री  शाक्यले  आज ५  जना   मन्त्री र ४ जना राज्य मन्त्री नियुक्त गर्ने तयारी  भइरहेको  प्रमुख सचेतक निरौला ले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेन न् । मुख्मन्त्री   शाक्यले   आज मध्याह्न   १२ बजे मन्त्रीहरु नियुक्त  गरी शपथ गराउने तयारी भइरहेको उनले बताए ।

मुख्यमन्त्री   शाक्य  गत  भदौ  २  गते  मुख्यमन्त्री   नियुक्त भएकी हुन् । लामो समय   एमालेम माधवकुमार नेपालको पक्षमा रहँदै आएकी  उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा   पुगे की थिइन् ।भदौ  २ गते मुख्य मन्त्री बने   लगत्तै  शाक्यले  २  जना  मन्त्री  नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये   सामाजि विकास मन्त्री कृष्ण प्रसाद खनालले माधव नेपाल

नेतृत्वको पार्टीमा  सनाखत गर्दै पदबाट राजीनामा दिइसके का छन् भने  अर्का मन्त्री  केशव  राज  पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् अन्य मन्त्रालय   भने मुख्यमन्त्री  शाक्य  आफैले  सम्हाल्दै आएकी छन् ।

बागमती   प्रदेश   सरकारको  नेतृत्व  गरेको  एक   सातामै मुख्यमन्त्री  शाक्य अल्पमतमा  परेकी छन् । नेकपा एमाले विभाजनपछि  शाक्य नेतृत्वको  प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री  शाक्यले राजीनामा नदिने बताएकी छन् । उनले  प्रदेशसभामा   विश्वासको   मत  लिने   संकेत गरेकी छन् । यद्यपि  प्रदेशसभामा एमालेको पक्षमा बहुमत जुट्न तत्काल असम्भवजस्तै देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News