काठमाडौं – तीजको रौ,नक छाइरहेका बेला नेकपा एकी कृत समाजवादी पार्टीकी नेतृ राम कुमारी झाँक्रीमाथि ठूलो ब,ज्रपात भएको छ । आफ्नै गृ,हजिल्लाबाट झाक्रीलाई सन्नाटा छाउने खबर प्राप्त भएको हो ।

उनको आफ्नै ज,न्मथलो गुल्मीमा उनको हरि विजो भए को हो । नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने जनप्रति निधि शून्य भएपछि नेतृ झाँक्रीलाई जिल्लामा नाक देखाउ न मुस्किल भएको छ ।

गत भदौ १ गते एमाले विभाजन भएपछि स्था नीय तह   का जनप्रतिनिधिलाई एकीकृत समाज वादी पार्टी रोज्न नि,र्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो।

एमाले विभाजनपूर्व दुबै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला रहेको गुल्मीमा दुबै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनि धिहरूको संख्या शून्य भएको हो।

त्यस्तै, साबिक लुम्बिनीका कपिलवस्तु, पाल्पा र पश्चिम नवलपरासीबाट भने एकरएक जना जनप्रतिनिधिले एकी कृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। कपिलवस्तु मा शिवराज नगरपालिका वडा नम्बर ८ देवीपुरकी कार्यपा लि का सदस्य निर्मला सुनारले एकीकृत समाजवा दीमा सनाखत गरेकी छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानीराम पुरीले कपि लवस्तुमा ए,कीकृत समाजवादी र लोकतान्त्रिक समाजवा दीमा एकरएक जनाले सनाखत गरेको जानकारी दिए।

सुनारले एमाले छोडेर एकीकृत समाजवादी रो’ज्दा शिव राज नगरपालिका १० कि वडा अध्यक्ष मन्जु मि’श्राले जनता समाजवादी छो डेर लोकतान्त्रिक समाजवादी रोजेकी हुन्।

त्यस्तै, पा’ल्पाबाट रम्भा गाउँपालिकाका एक जना जनप्र तिनिधीले मात्रै नेकपा एमालेबाट नेकपा ए’कीकृत समाज वादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पा ले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रम्भा गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाज वादी रोजेका हुन्। श्रेष्ठले समा जवादी रो’जेपछि माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे को गृह जिल्लामा नेकपा एकिकृत समाजवादी निल हुन बाट जोगिएको छ।

त्यसैगरी, पश्चिम नवलपरासीमा ब’र्दघाट नगर पालिका वडा न ९ का अध्यक्ष चन्द्रकान्त चापा गाईंले नेकपा एमा   ले त्यागेर नेकपा एकीकृत समाजवादी रोजे   का छन्। चापागाईंसँगै ब”र्दघाट वडा नं। २ का सदस्य कृष्णप्रसाद पाण्डेले पनि एकी’कृत समाजवादीमा सनाखत गरे’कोमा पछि फिर्ता लिएका छन्।

जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले सनाखत फिर्ता स्वीकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने बताइन्। त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको जनता समाज  वादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जाने जनप्रतिनिधि भने शून्य भएको छ।

उता अर्घाखाँची जिल्लामा भने ६ जना स्थानीय जनप्रति निधिले एकीकृत समाजवादी पार्टी रो’जेका छन्। जिल्ला  मा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ६ जनाले नेकपा ए’कीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

गौतमसहित शितगंगा नगरपालिका वडा नम्बर ६ का सदस्य गोविन्दप्रसाद पोख्रेल, शितगंगा नगरपालिका १३ का वडा सदस्य जिवलाल क्षेत्री, पाणिनी गाउँपालिका वडा नम्बर ३ का सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपा लिका वडा नम्बर १ की महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका ५ का सदस्य डालबहादुर चौहान   ले नेकपा एकीकृत समाज वादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने कुल ७१ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै दाङबाट २१ जनाले एमा  ले छोडेका छन्। त्यसैगरी, बाँके मा ११, रुपन्देही र प्युठान समान ७÷७, बर्दिया ६, रुकुमपूर्व र रोल्पाबाट ५÷५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बि  नी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए। अनलाइनमार्ग बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News