मेरो देश, सा”माजिक सञ्जालहरु मा पछिल्लो समय मा” सकरात्मक भन्दा ज्यादा नकरात्मक तिर कुदेको छ। हुन त राम्रो गर्नेहरुले असल काम पनि गरेका छन दुखि पिडितको सेवा पनि गरेको छन तर यसको न’करात्म”क पा’टो हेर्ने हो भने निकै भयावह स्थिति छ। सम्बन्धित निकायले पनि यो विषय महशुस गरिसकेको छ।

“श्रीमान श्री’मती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ जीवन”मा यी दुईको वीचमा मेल हुनु एक’दम आव”श्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ वैवा- हिक सम्बन्धमा सानो”तिनो झ’गडा मनमु’टाव हुनु स्वाभा विक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा

एक अ”र्कालाई समय दिनु गाह्रो हुँदा” श्रीमान श्रीमती को सम्ब’न्धमा दरार आउने गर्छ । वि”वाहपूर्व प्रेम र खु शीले” भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रैसिमित हुन्छ ।जब एक अर्का”प्रति गुना’सो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एक’अर्काको

इच्छाको ख्याल नगर्नु जस्ता समस्या को कारण वैवाहिक” सम्बन्धमा द’रार पैदा हुन्छ ।श्रीमान श्रीम’तीको सम्बन्ध मा एक अर्का प्रति स’मझदारी र विश्वास हु”नु जरुरी हुन्छ हरे क श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् ।

कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उस ले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।धेरै जसो “श्रीमान श्रीमतीहरुले एक अर्काको”

भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ रउसको पनि सुन्ने

गर्नुपर्छ । एक अर्का को मनपर्ने मन नपर्ने कुरा को ध्यान राख्नु”पर्छ ।एकअर्काको जीवनको हरेक खालिपन भर्नु पर्छ । तपाईको सच्चा प्रेम र साथ एक अर्काको जीवनको कमी पुरा हुन्छ । यही कुरामा जिन्दगी आनन्द बन्न थाल्छ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ

यस्तोमा एकअर्काको भरोसाले नै मुस्किल हाल’तमा हार्न दिँदैन् । एकअर्कासँग दुःख बाड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यसको कैयौं गुणा खुशी मिल्छ ।यदि तपाईको जीन्दगीमा एक राम्रो जीवन साथीको रुपमा पनि आँउछ भने तपाईको लागि धेरै फाइदाको कुरा हो किनभने

उबाट तपाईले धेरै कुरा सिक्न सक्नुहुनेछ । एकअर्कासँग खुलेर रहँदा दुईजना बीच राम्रो कम्युनिकेसन हुन्छ । जसले गर्दा एकअर्काबाट धेरै कुरा सिक्न सकिन्छ र बुझ्न सकिन्छ पचिल्ल्लो समय एउटा यस्तो घ”ट्ना सार्व”जनिक भएको छ जहाँ बुहारी र काका ससुरा बीच अ’नैतिक स’म्बन्ध रहेको खुलेको छ । भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News