काठमाडौं ।  नेकपा (एमाल)ले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुको  प्रतिकृया लिँदै एमसीसीबारे तत्काल धारणा  नबनाउने  बताएका  छन् ।बुधबार  एमाले संसदीय दलको  बैठकमा  बोल्दै अध्यक्ष ओलीले एमसीसी राम्रोसँग अध्ययन गरेर मात्रै धरणा बनाउने बताएका हुन् ।

सांसदहरुले   अध्यक्ष   ओलीसामु    एमसीसीबारे   धारणा मागेपछि उनले   यसबारे  बुद्धिजिवी र  दलहरुको   बिचार सुनेपछि  मात्रै   धारणा बनाउने  बताएका  थिए  ।बैठकमा अध्यक्ष ओलीलाई एमाले  सांसदहरुले भने जनतको तहबा ट एमसीसीको बि’रो’ध भइरहेकोले जनताको चाहनाबिपरि त नजान सुझाव दिएका थिए ।

सोक्रममा  अध्यक्ष ओलीले जनताको धारणा र देशको हित विपरित  जनाने  प्रतिकृया दिएका  थिए ।  यदी सरकारको एमसीसीबारे  प्रस्ताव  आए  पार्टीले  गहन र गम्भीर रुपमा अध्यान र बहस गरेर मात्रै धारणा सार्वजनिक गर्ने बताएका थिए ।

यो पनि,,नेकपा एमालेले  अध्यक्ष  केपी शर्मा ओलीले पार्टी ले कारबाही गरेका  माधवकुमार  नेपालसहित  १४  सांसद प्रतिनिधिसभाको   बैठकमा   उपस्थित   भए   चल्न नदिने बताएका   छन् ।बुधबार   एमाले  संसदीय दलको बैठकमा पार्टी अध्यक्ष  तथा   संसदीय दलका नेता  ओलीले  नेपाल सहित १४ जन बैठकमा   उपस्थित भए बैठक चल्न नदिने बताएका हुन् ।

आज ४   बजे  सभामुख  अग्नि  सापकोटाले  संसद बैठक बोलाएका   छन् । त्यसअघि।  एमालेको   संसदीय  दलको बैठक बसेको छ । बैठकमा  अध्यक्ष  ओली  अघि  बोलेका सांसद महेश बस्नेतले सभामुख सापकोटालाई महाभियोग लगाउनुपर्ने  प्रस्ताव  अघि  सारेका  थिए । उनीसँगै पूर्वउप सभामुख। शिवमा या तुम्बाहाम्फेले   पनि  महेश  बस्नेतकै लाइन समातेर सभामुखको

नैतिक  जिम्मेवा री चुकेको  र  यसमा  हेर्नुपर्ने बताए ।त्यस पछि बोलेको अध्यक्ष  ओलीले  आज  संसदमा सभामुखले का’र’बाही गरेका १४  जनालाई   गेटबा  ट फर्काउछ न् कि फर्काउँदैनन्  त्यो  हेर्ने  बताए । अध्यक्ष  अ‍ोलीले  यदि, १४ सांसदहरु संसद  भवनको गेटबाट छिरेर बैठकमा उपस्थित भए बैठक अघि नबढ्ने बताए ।

उनले   सक्छ,  ‘यदि  गैर  सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं  नियमावलीअनुसार गैरसंसदको  उपस्थितिमा  संसद   चल्न   सक्दैन । हामीले साउन   २५  गते  नै  निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News