काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम लागू औ,षध चरे,श सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प,क्राउ पर्ने हरुमा म्याग्दी मंगला गाउँपालिका-३

ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीरबहादुर रोका (रोका बन्धु) रहेका छन् ।कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरु लाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सु,टकेसभित्र उक्त लागूऔ,षध फेला पारी प,क्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालि  का-२ नागढुङ्गा बाट ५ सय ८५ नियन्त्रित नाइट्राभेट सहित सप्तरी रुपनी गाउँपालिका-६ बस्ने १९ वर्षीय शुरेश खङ्ग लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाग ढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोला भित्र लुकाई ल्याएको फे,ला पारी उनलाई प,क्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-८ बलुही बस्ने ७४ वर्षीय भबिलाल सहनीलाई करिब ७ केजी ४ सय ४५ ग्राम गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्याल बिराटनगरबाट खटिएको प्रह रीले उनको घर तलासी गर्दा उक्त गाँ जा सहित फेला पारी उनलाई प,क्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङग  ला बस्ने २६ वर्षीय मोहन लाल कहार र सोही उपमहान गरपालिका-७ बस्ने २३ वर्षीय अबेस जोलाहलाई ९ ग्राम ५ सय मिलि ग्राम ब्रा,उनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र नियन्त्रण व्यूरो बाट खटि एको प्रहरीले उनीहरुलाई उक्त ब्रा उन सु ग र सहित फेला पारी पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलि ग्राम अ,,वैध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले प क्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश निय न्त्रण व्यूरो र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी प,क्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-३ बिचपुरीस्थित हरेन्द्र चौधरीको खुद्रा पसलबाट करिब ५ सय ९८ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सोमबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट भाँसीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा कचौरा र पलाष्टिकमा पोका पारी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरको हो ।साथै सोही पसल पछाडि हिरोइन सेवन गरिरहेको अवस्थमा फेला पारी सोही ठाउँ बस्ने २५ वर्षीय करन चौधरी,

२७ वर्षीय अजय चौधरी र २७ वर्षीय दिनेश कुँवरलाई २ सय मिलिग्राम हिरोइन सहित प्रहरी ले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरी ले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News