निशा घिमिरे को जीवन मा घ,टेको घ,ट्ना मा सर्ट फिल्म बनेको छ । भिडियो तल राखिएको छ । इटहरी/ न,र्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशु,पति आ,र्यघाटमा अन्तिम दाह संस्कार गरिए को छ ।

उनको पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्ज लीका लागि राखिएको थियो। निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा ह,स्पिटलमै उपचारको क्र,ममा नि,धन भएको थियो । श्र,द्धान्जलीका लागि ककाकारहरुको उ पस्थिति रहेको थियो।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठ देखि नर्भिक अस्पताल मा उ,पचार भइरहेको थियो । तर, उनको स्वास्थ् य अ,वस्था अझै सु,धार न,भएको मंगलबार अस्पतालले जनाएको थियो ।

उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पता लले जनाएको छ भने उनको उपचारका लागि भनेर देश बिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको नि,धनले सबैलाई म,,र्माहत बनाएको छ ।

यो पनि,,बधाई छ/अभिनेत्री ऋचा बनिन् छोरा की आमा  अभिनेत्री ऋ’चा शर्मा आमा बनेकी छन्। उन  ले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथ ली स्ठित नर्भिक अस्पतालमा अपरेसन पछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तो लाले बताए।

प्रवक्ता बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको समेत सेतोपाटीलाई जान,,,कारी दिए। ऋचाले गत वर्ष दीपेक्षविक्रम रा,णासँग विवाह गरेकी थिइ न्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के,

उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रिया लिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डा,क्टरले दिएको डेट स्वास्थ्यकै का,रण क,मेडी च्याम्पियन सिजन २ बाट विश्राम लिए की थिइन्।

यो पनि,,राजनीतिमा सन्तान मोह प्रधानमन्त्री देउवाको आफ्नै छोरा जयवीरसिंह लाई पनि ल्याए राजनीतिमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीति   मा आए का छन्।जयवीर सिंहले”यसपालि डडेल्धुराबाट क्रि,याशील सदस्यता लिएका हुन्। डडेलधुरा देउवाको गृह जिल्ला हो। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्त र्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जय वीरसिंह पनि क्रियाशील सदस्य छन्।

“उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ। कांग्रेस बाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए।

उहाँको नाम यसपालि क्रियाशील सदस्यको सूचीमा आए को छ,’ उनले सेतोपाटीसँग भने, ‘क्रि,याशील सदस्यताका लागि उहाँको नाम वडाबाटै सि,फारिस भएर गएको हो।’

उनकाअनुसार जयवीर गाउँ भने आएका छैनन्। भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको भट्टले बताए।भदौ २५ मा वडा अधिवेशन गर्ने भनेका छन्,’ उनले भने, ‘जयवीर सिंहलाई पनि क्षेत्रीय प्रतिनिधि पठाउ नेबारे छल फल भइरहेको छ।’

वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जय वीरसिंह यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ। उनी यसअगाडि कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेका थिएनन्।

“कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ।‘सभापति ज्यूको पनि यहीँबाटै नाम छ। उहाँका छोरा जयवीर पनि यसैपालि क्रियाशील सदस्य हुनुभयो,’ भट्टले भने।

सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महा धिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आ उने अनुमान गरिएको छ।

२६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्। कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जय वीरसिंह यसपालि क्रियाशील सदस्य भएको बताए।‘  राजनीतिमा आउन नै उहाँ क्रिया शील सदस्य हुनुभएको होला,’ उनले भने।

सभापति मल्लका अनुसार डडेलधुरामा जिल्ला बाट पठाइएका पाँच सय जनाको नाम क्रिया शील सदस्यको सूचीबाट हटाइएको पाइएको छ। यसमा आफूहरूले विरोध गरेको उनले बताए।‘केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाइएको र तीन सय जना नयाँ थपिएको पाइएको छ। अधिवेशनबारे यहाँ विवाद छ,’ उनले भने।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ मा वडा अधिवेशन हुने सूचना निकालेका छन् भने सभापति मल्लले अधिवेशन हुन नस क्ने विज्ञप्ति निकालेका छन्। निर्वाचन अधिकृत बमले एकपक्षिय ढंगले काम गर्ने गरेकोमा अधि वेशन स्थगित गर्नु परेको सभापति मल्ल बता उँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News