संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक ह’त्या ग’रिएका ६ जनाको श,व पो ष्टमा र्टमका लागि ध रान पठाइएको छ। घटनास्थ लको अ,नुसन्धान, श,व जाँच र मुचुल्का सकेर पो’ष्टमा’र्टमका लागि बीपी कोइराला स्वा स्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको संखुवा  सभा का प्रहरी प्रमुख डीएसपी ला,लध्वज सुवेदीले जा,नकारी दिए।

घटनास्थलमा अहिले संघीय प्रहरी इकाई धरा नबाट एसपी भीम दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको छ। प्रहरीको केन्द्रीय अ,नुसन्धान ब्यू,रोबाट पनि डीएसपी रुगम कुँवर  को नेतृत्वमा एउटा टोली अनुसन्धानका लागि त्यसतर्फ जाँ दैछ।

तालिमप्राप्त कुकुर र फरेन्सिक टोली सोमबार साँझ नै घटनास्थल पुगेको थियो। आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया र,ञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गो,मा कार्कीको ह’त्या भ’ए’को छ ।

तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खो ल्सामा फेला  परेको थियो। रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गो  माको शव घर माथि मकै बारीमा फे,ला परेको थियो।तेजबहादुरका दुवै छोरा विदेशमा छन्।

जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन्। का न्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन्। जेठा रमेशका भने श्रीमती र छोराछोरी को पनि ह’त्या भ’ए’को हो।

लाशको प्रकृति हेर्दा ल’खेटि ल’खेटि ह’त्या ग’रे’को प्रहरी को अनुमान छ।कान ननुन्ने र आँखा धमिलो देख्ने ९० वर्षीय बौद्धमान बाहेक घरका सबैको ह’त्या भएको हो ।

उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेज,बहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गो माको श,व अ,लग–अ,लग ठाउँमा भेटिएको थियो ।

घरमा भएका ९० वर्षीय वृ,,द्ध बौद्धमान कार्की भने जोगिएका छन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि ह,त्या भएको छ। उनको श,व घरभित्रै फे,ला परेको थियो।

५२ वर्षीय तेजबहादुरको श,व घर नजिकै सडकमा भेटि एको थियो। तेजबहादुरका छोरा रमेश र नरेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

घट,नापछि एकजना काठमाडौं आइपुगेको बताइएको छ । मृ,त्यु भएकी रन्जना रमेशकी श्री,मती हुन् । नरेशकी श्री,मती झापामा बस्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News