काठमाडौं – वि,ष्णु माझीले नेपाली लोक गीत का क्षेत्रमा निकै नै चलेको नाम हो। विष्णु मा,झीले धेरै वर्षदेखि गीत गाउँदै आउनुभएको छ। उ,हाँले गाएको गीत प्रत्येक वर्ष हीट हुन्छ न्,चर्चामा आउँछन्

तर मान्छे भने कहिले सार्वज निक नभएकी वि,ष्णु माझी यतिबेला के गर्दै छिन्,कहाँ छिन् भन्ने कुरा केही सि,,मीत मान्छे बाहेक अरु कसै लाई पनि थाहा छैन। उनको खोजी प्रत्येक वर्ष उनको नयाँ गीत आएसँगै हुने गर्दछ।

अ,हिले च,र्चामा आएको चरी जेलैमा भने गीत जताततै भाइरल भैरहेको छ। यस गीतलाई कतिपयले विष्णु माझी को आफ्नै जीवनमा आ,धारित गीत भनेर पनि अ,र्थ्याइर हेका पनि छन्।

विष्णु माझी जस्तै अनु,हार भएकी र धेरैले विष्णु माझीकै बहिनी भनेर भनिरहेकी एकजना चेली अस्मिता ता,माङले विष्णु माझीलाई बाहिर निस्कन आग्रह गरेकी छन्। व्यक्ति गत लाइफ सबैको हुन्छ य,द्यपि उहाँ जस्तो गायिका जो तीन क,रोड नेपालीको मनमुटुमा बस्न सफल भएकी छन्।

तसर्थ उहाँ जस्तो मान्छे बाहिर नि,स्कनु पर्दछ।सारा लोक ले उहाँलाई खोजी गरिरहेको छ।आम द,र्शक श्रोताको मन बसिसकेपछी उहाँले खोजी गर्नु स्वभा,विक नै हो।

उहाँ बाहिर आउनु पर्‍यो, उहाँसंग कुनै एउटा का,र्यक्रममा गीत गाएर भए पनि धेरै पैसा कमा उने अथाह क्षमता छ, उहाँ जस्तो मान्छे यसरी गुमनाम भएर बस्न हुँ,दैन भनेर पनि भनिएको छ।

उनी स्या,ङ्झा जिल्लामा स्थित एक गरिब प,रीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरू     मा गीत गाउँदै आइरहेकी थिइन्।

उनले गा,यका लोक गीत हीट नभएका सायदै होलान्। उ,नले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्। पछि उनी लोक गाय,क तथा संगीत कार सुन्दरमणी अधिकारी सँग बिहे गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News