काठमाडौं।हिजो संसदको दृष्य! रमिता हेर्नुस्। देख्ने पनि ला’जले भुतुक्कै।आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रोसित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।”“महेश बस्नेत , गोकुल

वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरु ले  च”र्कि”चर्कि नारा’बाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहे को छ ।सभामुख अग्नी सापकोटा ले दुई पटक सम्म बैठक स्थगित गरेपनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बाल

कृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी ए”माले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।”“तेस्रो बैठक सुरु हुनासाथ सभामु”ख सापकोटा ले गृहमन्त्री बालकृष्ण खाँडलाई राज”नीतिक द”लसम्बन्धी अध्यादेश पेश गर्न”

समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहर मा बसेका गृ”हमन्त्रीलाई रोक्न अघि बढेका एमा’ले सांसद हरु लाई मर्यादापालकले रोके प्रतिनिधिसभाको अधिवेशन को पहिलो दिन बुधबार को पहिलो र दोस्रो बैठ”क एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा

छलफल पनि भएको थियो, तर पनि सभामुख अग्निप्रसाद सापकोटा ले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँ छु’ भनेको एमाले सांसदहरु बताउँछन् त्यस’क्रममा एमाले सांसद गंगा चौधरी सत्गौ”वा भने रोष्टममै उ”क्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्री

लाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।”“चौधरीले पनि त्यसलाई स्वीकार गरिन् गु”रिल्ला सभामुखलाई (बैठक अघि बढाउन)रोक्न सकि एन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर

छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।”हिजो संसदको दृष्य! जुन दृष्यले सिङ्गो देशको बेईजत भएको छ आफू अनुकुल हुदा गला जोड्ने प्रवृति अनि नहुदा य”सरी मा’र मा”र गर्ने अब रमिता हेर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News