काठमाडौं। हेर्नी होर देखाई दिम भन्दै तिजमा महिला हरु छ’मछमी नाचे ! “भिडियो अन्तमा राखिएको छ।हेरनुस् आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।आजको दिन व्रत बसी शिव-पार्वती

को पूजा, उपासना गरेमा सुख, शान्ति परिवारको कल्याण हुने धार्मिक वि’श्वास गरिन्छ ।अघिल्लो दिन राति दर खाए का हरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वती को पूजा” गरेपछि ना’चगान गर्ने चल’न पनि छ ।”कोरोना भा”इरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष ती”जमा कुनै

भीडभाड थिएन । यो वर्ष भने सरकारले सामू’हिक भेला हुनबाट भने रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौर मा भेला भएर महि”लाहरूले तीज म’नाइरहेका छन् सत्य युगमा आजै”को दिन नि’राहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आज को दिन”मा व्रत बस्दा मनो”कामना

पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नि”राहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि,सन्तान प्राप्तिका लागि अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीज व्रतबस्ने शास्त्रीय विधान रहेको ध”र्मशास्त्र

का जानका”रहरु बताउँछन् । समग्रमा मनोकाम”ना पूर्ण’ गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ । यो व्रत सक्नेले निरा”हार बस्ने भएका”ले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुप”मा खाई आज को व्रतका लागि

पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजु भाइलेहरु ले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाए पछि औ”पचारिक रुपमा सु’रु भए को तीज पर्व” ऋषि पञ्चमी सम्म मनाइन्छ । तृतीयाका दिन हरि’तालिका व्रत, चौथीका दिन गणेश भगवान को पू”जा र पञ्चमी का

दिन स्नान गरी अ”रुन्धतीसहित स”प्तऋषिको पू”जा गरी तीज समापन हुन्छ ।तीज पर्वको अवसर मा सरकारले यो वर्ष पनि महिलालाई बि”दा दिएको छ ।तिजको भिडियो सर्पोट नगरेको ले यो भिडियो राखेका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News