काठमाडौं।”नेकपा “एकी’कृत स”माजवादी का सांसद”  मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् बुधबार एमाले सांसदहरू ले प्रति”निधिसभाको बैठ”क अव”रुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।“उनले लेखेका छन्,

हेर्दाहेर्दै !प्रदेशमा  मुख्यमन्त्री भएका व्यक्तिहरु अब सांसद ह’टाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्र’तिनिधिसभामा अरू दल का सांसद ह’टाउन का लागि रो’स्टम घेरिरहेका छन् ।“हेर्दाहेर्दै अब बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा

पो पुग्न भ्याएछन् !यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेरलाउँदैनन्
अबोध स’न्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस्र यो पनि पढ्नुस आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आ’क्रोसित

एमाले सां’सदहरुले चर्को नाराबा जी गर्दै बैठक संचालन नै गर्न पटक पटक अ’बरोध गरका थिए महेश बस्नेत लगायत गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरुले च’र्का चर्कि ना’राबाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने य”तिखेर निकै नै “चर्चा

भइरहेको छ ।सभामुख अग्नी सापकोटाले दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियत ले गृहमन्त्री’ लाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय दे’खी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News