काठमाडौँ : यूएईले आफ्नो देशको भिसा नियम लाई खुकुलो बनाएको छ । यूएई सरकारले ल्याउन लागेको विभिन्न ५० वटा नयाँ योजना अन्तर्गत एक भिसासम्बन्धी व्यवस्था रहेको छ ।

युएईले ल्याउन लागेको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायो जक विनै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने भएका छन् ।

नयाँ नियमअनुसार गोल्डेन भिसाको लागि म्याने जर, सीईओ, वैज्ञानिक, इन्जिनियर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग स,म्बद्ध व्यक्तिहरुले आवे,दन दिन सक्छन् ।

यसबाहेक दीर्घकालीन निवास प्राप्त गर्नको लागी अ,त्या धिक कुशल र वि,शेष बासिन्दाहरु, ल,गानीकर्ताहरु, उद्य मीहरु,वैज्ञानिकहरु, अग्रणी विद्यार्थीहरु र स्ना,तकहरुको लागि पनि यो भिसा सहज बनाइएको छ ।

यू,एई सरकारले यस अघि व्यवसायिक यात्राको लागि दिने गरेको तीन महिनाको अवधि,लाई ल,म्ब्याएर ६ महिना बनाएको छ । यूएईमा रहेका आ,प्रवा,,सीले आफ्नो परि वारका सदस्य हरुलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन् ।

अब यु,एईमा का,रणबस जागिर गुमेको ख,ण्ड मा वा भिसाको म्याद सकिएको अवस्थामा पहिले एक महिना सम्म मात्र यूएईमा बस्न पाइन्थ्यो तर अब तीन महिनासम्म बस्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News