का”ठमाडौँ।ए”मसीसी परियोजनाकी उ’पाध्यक्ष फा’तिमा “सुमार नेपाल आ”इपुगेकी छन् “।”एमसीसी प“रियोजना कार्यान्वयन भएका दे’शमा वार्षिक रुपमा का”र्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।कतार एयर वे’जमार्फत आ”एकी उनी काठमाडौँस्थित त्रि’भुवन विमान

स्थलमा ९ः२५ उत्रिएको नाग’रिक उड्ययन प्रा”धिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् ।सुमार को भ्रमणमा विरोधप्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्र”शासनले सुरक्षा व्यवस्थ कडा पारेको हो” ।“महानगरीय

प्रहरी कार्यालय रा”नीपोखरीक प्र”वक्ता प्रहरी उ“परीक्षक सुशील सिंह रा’ठौरले पनि सुरक्षा व्यवस्था कडा पा“रिएको बताए । सुमारसहितको टोली त्रिभुवन अन्त”र्राष्ट्रिय विमान स्थलबाट मेरिट होटल प्र”स्थान गरेकी छन् “। ”उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।“सुमारले आजै प्रधान

मन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी “सैन्य रणनीति अन्त”र्गत नभएको र सं”शोधन पनि” गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।”नेपालमा एमसिसी सं”सद बाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ ।कारण सन्

२०१९ मानै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडिबढ्न सकेको छैन।उनको आगमन र एमसीसी को विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी का”ठमाडौं मा सुरक्षा व्यवस्था कडा पारिएको छ।बिहीबार बिहानैदेखि सिनामंगल,थापाथली,नयाँबानेश्वर,पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News