नेपाली काग्रेसका यूवा तथा प्रभाव’शाली नेता गगन थापा ले जयसिंहधामि प्रकरण र गृह मन्त्राल’यको बिज्ञप्ति प्रकर णमा रोष प्रकटगरेका छन । नेपाली काग्रेसको सरका”रले बाटो बिराउन थालेको  त्यसो नग र्न भनेका छन्’।सबै तथ्य प्रमाण अनूकूल हूदापनी जयसिंह धामिको न्याय को लागि

सरकार कूटनितिमा चूकेको अडानमा रहन नसकेको बताए का छन  यस अगाडि पनी “गगन थापाले यसै ‘प्रसंगहरु’मा भारतले आफ्ना माझि मा‘रि‘दा कसरि ‘इटाली’ संग ल‘डे ‘को थियो त्यसको उ दाहरण दिदै नेपालले पनी त्यस’बाट सिक्नूप’र्ने बताए’का थिए ।महा काली नदि टूई’न बाट तर्मे

क्रममा दार्चूलाका जयसिंह धामि भारतिय सिमासूरक्षाबल एसएसबिले ‘टूईन’को तार काटिदिएपछी बेपत्ता भए का थिए । र, त्यस्कै बिरो’धमा दैनिक जसो बिरोध रआन्दो’लन भईर हेको छ  बिरोधकै क्रममा भारतिय प्रधानमन्त्री ‘नरेन्द्र मोदि’को पूत्ला जला”एपछी सरका रले त्यस्तो बिरोध को”

कार्यक्रम गर्न रोक लगाउन चू नौ”तीको भाषामा बि”ज्ञप्ति जारि गरे’को थियो साथै MCC को पनी बि रोध नगर्न पनि आसय स्वरूप बिज्ञप्तिकरण गरेको आफ्नै दलको सरकार को ‘बिरोध’ गर्दै गगन थापाले सरकारले बाटो बिराउदै गए को र त्यसो नगर्न भनेका हून।

यो पनी पढ्नूहोस, बरहा नगरपालीका १० प्रकाश पूरमा पनी काग्रेसमा २६ बर्षे यूवाले जिते सभा’पतीमा। काग्रेस को १४ महाधिवेसन औपचारिक रूपमा वाडा महाधिवेसन बाट सूरूभएको छ चारैतिर बूढाखाडाहरूले नेतृत्वमाबाजि मार्ने सधैको ‘अबस्था’लाई चू”नौती दिदै केहि ठाउमा ‘यस पाली’ भने यूवाहरूले नेतृत्व हात पारेका छन् ।

अछाम, दैलेख हूदै सूनसरी बराह नगर’पालीका वाडा नम्बर १० मा भएको काग्रेसको वाडा ‘महाधिवेसन’मा स्थानीय २६ बर्षे यूवा तेज गूरूगंले ‘सभापतीमा जित हात पारेका छन् । उनले प्रतिसपर्धी अनिल राईलाई सभापतिमा हराएका हून । बिधार्थी जिवन’बाटै काग्रेसको रा

जनितिमा सक्रिय तेज गूरूगं हालैमा नेपाल सरकारको कानून, सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादूर कार्कीको स्वकिय सचिवमा नियूक्ती भएका छन् । प्रकाशपूरमा निकै सक्रियरहेका तेज गूरूगं अपत्यारिलो पाराले राजनितिमा ‘स्थापित’ हूदै गएको स्था’निय बताउछन । उनको कोरोना कहरमा ब्यक्तिगत र पार्टी’गतरूपमा सक्रिय भएका तेज गूरू

गं यस अघि वाडा समितिमा ‘उपसभा’पती थिए । बराह नगरपालीका १० स्थीत श्री प्रकाश उच्च माध्यमिक बिधा लयका बिधार्थी तेज गूरूगं बिधार्थी अबधिबाटै ‘निडर’ र स’क्रिय थिए । राजनितिमा बूढापूस्ताले ठाउ ओग’टिरहने हूदा युवा पूस्ता राज’नितिमा’ खासै चनाखो थिएन । तर,

तेज गूरूगंले भने आफू भन्दा अघिल्लो पूस्ता’लाई चूनाब बाटै हराएर सभापतिमा बिजय भएर देखाईदिएका छन् । उनको यो जित राज नितिमा निस्क्रिय यूवाह’रूलाई गति लो जवाफ हो । र, नेपाली समाज राजनितिमा पनी अब रूपान्तरण हूदै गएको संकेत हो ।अब असक्षम, बूढा खाडा होईन जनताले ‘सक्षम’ र जूझा’रू नेतृत्व खोज्न थालेको सन्देश यस पटक काग्रेसको वाडामहाधिवेसनले पार्टीहरू लाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News