काठमाडौँ : नेपाली युवाहरुका लागि साउदी अरब, कतार र मलेसिया अ,सुरक्षित देश रहेको पा,इएको छ । एक आ,र्थिक वर्षमा मलेसिया र खाडी राष्ट्र साउ,दी अर,ब र कतारमा आठ सय ८० जना नेपाली युवाले ज्या’न गुमा’एका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा साउदी अरबमा तीन सय ६२ जना (महिला दुई जना), मले सियामा दुई सय ८० जना (महिला एक जना) र कतारमा दुई सय ३९ जना (महिला दुई जना) युवाहरुले ज्या’न गुमा’एको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा एक हजार दुई सय ४२ जना (महिला २९ जना) युवाले विदे शमा ज्या’न गु’माएको मध्ये करिब ९० प्रतिशत युवाले मलेसिया र खाडीका छ राष्ट्रमा ज्यान गुमाउने गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा संयुक्त अरब इ,मिरेटस (यूएई)मा दुई सय आठ जना(महिला १२ जना), कुवेत   मा ५५ जना (महिला तीन जना), ब,हराइनमा ३१ जना (महिला दुई जना) र ओमानमा सात जना युवाले ज्या,न गुमाएका छन् ।

मलेसिया र खाडी मुलुक आप्रवासी कामदारको लागि जोखिम मुलुकको रुपमा छन् । ती मुलु कहरुमा कार्यस्थल सुरक्षित तथा व्यवस्थित नहुँदा समेत नेपालीहरुले अकाल  मा ज्या’न गुमा”उनु परेको छ ।

आप्रवासी श्र,मिकहरुलाई लिएर अप’र्याप्त कानुन र कानुन कार्यान्वयन नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । यसको मारमा नेपाली यु,वा(कामदार)हरु पनि पर्छन् ।

अर्कोतर्फ नेपाली युवाहरु मलेसिया र खाडी छ राष्ट्रहरुमा अ,सुरक्षित समेत रहँदै आएका छन् ।एम्नेस्टी इन्टरनेशन  लको प्रतिवेदनअनुरुप कतारमा आ,प्रवासी कामदारको मृ,,त्यु भएको

ख,ण्डमा उचित का,नुनी उप’चार समेत न,हुने ग,रेको उल्लेख गरेको छ । – यो समाचार आजको आर्थिक दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News