’संखुवासभाकाे मादी नगरपालिका १ उम्लिङमा एकै प, रिवारका ६ जनाको बी भ,त्स ह त्यापछि त्र सित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरे का छन् । आफन्त समेत रहेका थापा घटनास्थल भन्दा केही दुरीमा रहेको उम्लिङ मावी नजिकै सरेका हुन् ।

मृतक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन् ‘बसिसक्नु भएन घर भित्रै पनि मनमा चिसो पस्न थाल्यो त्यही भएर अफैले बनाएको खाली घर थियो अहिले त्यहाँ सरेको छु ।’

५ जनाको परिवार रहेको चन्द्रबहादुरले घटना भएकै घर सरेको बताए ‘घरभित्र आङ फुल्छ, केटाकेटीले पनि अब हामीलाई पनि मार्छ भन्दै रुन, कराउन र ए,काेरीन थाले छाेराेछाेरी,मा ग,लत मनोविज्ञान नहोस् भनेर पनि सर्नुपर्याे ।

चन्द्रबहादुरले भने ‘गाउँ आ,ङ्कित भएको छ । गाउलेहरू सबै तर्सिएका ड,राएका छन् । सधै रात साँझ हिँडेकाे बाटो एक्लै हिँड्न कसैको आँट छैन ।’अर्का एक छिमेकी नन्द कार्की भन्छन् ‘घ,टना भएदेखि शरीर कामिरहेको छ ।

घटनास्थलमा पुगेर घर फर्कँदा घरमा कोही नभ एपछि आफ्नै घरभित्र पस्न सकिन । श्रीमती पनि घरबाट भागिछे ।’ ग्रामीण क्षेत्र भनेको समयमा मोबाइलमा टावर समेत नआउने र रात साँझ घाँसदाउरा गर्नुपर्ने भए तापनि घ,ट नापछि घाँस का ट्नसमेत जान नसकेको स्थानीय एक महिलाले बताइन् ।

उनी भन्छिन् ‘घरहरू अलि पर पर छ । खेतबारी मा रूखहरू छन् । ज,ङ्गलजस्तो छ । घ,टना पछि घाँस का,ट्न जाँदा पनि कोही पछाडिबाट पो आयो कि भने जस्तो हुन्छ ।

आफ्नै खेतबारीमा जान सकेको छैन । छोरा छोरीहरू ड,राएर एक्लै छा,ड्न सक्ने अवस्था छैन ।’चन्द्रबहादुर थापाका अनुसार मृ,,तक तेजबहादुरका कान्छा छोरा नरेश दुबईबाट फ,र्कँदै छन् ।

मृ,तककाे घरमा ३ वटा गाई, एक हल गाेरू, १० बटा बाख्रा रहेका छन् । परिवारका एक्ला ९० वर्षीय वयाे,वृ,द्ध मात्र जीवित भएकाले ती चौ,पाया छिमेकीले रेखदेख गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News