काठमाण्डौ। OMG! फतिमा सँग MCC बारे ओ’लीले यस्तो कसरी भन्न सके( भिडियो)स”म्झौता का”र्यान्वयन बारे छलफल गर्न बा’लकोट पुगेकी ए”मसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताए का हुन्। “एमाले का विदेश विभाग”

प्रमुख राजन भट्टराईले जानकारी दिए अनु- सार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको यो’ सम्झौता लाई अघि ब”ढाएको उल्लेख गरे ‘।” उनले भने, पार्टीभित्रै रि’जर्भेशन भएपनि हामीले अघि बढाउनेकोशिश गरेका हौँ ’’। सदनमा हामीले नै टेबल गरेका हौँ । सभामुख

लगायत केही व्य’क्तिहरू को भू”मिका का कारणले त्यो अनुमोदन हुन सकेन “।’ अहिले आफूहरू प्र”तिपक्ष मा
रहेको र भूमिका बदलिएको पनि ओ’लीले एम:सीसी टोली लाई बताए ।वि”पक्षीमा हुँदा पनि स’रकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै ओलीले हाल सत्तारुढ दलले अहिलेसम्म

एमसीसी बारे कुनै नग’रेको पनि जनाए । यो अवस्था’लाई यही हिसाबले बुझिदिन ओलीले आग्रह गरे र भ्रमण सफल
ताको शु’भकामना पनि दिए।ए’मसीसी मुख्यालयको टोली ले शि”ष्टाचार ‘भेटका” क्रममा मूल”भूत रूपमा एम”सीसी परियोजनाबारे रहेका विवाद र द्वि’विधाबारे बताएको थियो

ने’पालको अवस्थालाई ध्यानमा राखेर अनु’दानका रूपमा सहायता उपलब्ध गराउन खोजिएको र धेरैकुरा प्रष्ट पारेको टो“लीको भ’नाइ थियो नेपाल भ्र“मणमा आएको एमसीसी मुख्या”लयको टो”लीले सबैभन्दा पहिले ओ“ली सँग भेट ग”रेका हुन । भिडियो हेर्न तल जानुस् ।

यो पनि “mcc बारे थप समचार “युवाहरु वि’शेष गरि सामाजिक अ’भियन्ता हे’मराज र ज्ञानेन्द्र शाहिको टिम सडकमा छ उनिहरुले सुरुवात देखिनै mcc को वि’रुद्ध खुलेर वि’रोध गरिरहेका छन त्यहि बेला विप्लव पक्ष बाटबा पनि ए’मसीसी पास गर्न दसन नहुने भन्ने खबर आएको छ

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चा”र्ज उनै धर्मेन्द्र बास्तोला’ ‘कञ्चन’ ले एमसीसी पारित गरेर नेपाल लाई अफगानि- स्तानजस्तै युद्ध’भूमि बनाउने ष:ड्यन्त्र बन्द: गर्न चेतावनी दिँदै १०अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भ’यावह हुने जनाउ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News