काठमाडौं । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृ’त्युको घ’ट’ना एक सातासम्म लुकाएको रह’स्य खुलेको छ।भदौ १० गते फलाम गलाउने क्र,ममा उद्योगको भट्टी प,ड्किएर १५ मजदुर घा’इ’ते भएका थिए।

तीमध्ये ५ जनाको मृ’त्यु एक साताअघि नै भएको खुले,को हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन।उद्योग व्यवस्थापनले सख्त घा’इ’ते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो।

त्यसमध्ये ५ मजदुरको मृ’त्यु भएको जानकारी पर्सा प्र’हरीले बिहीबार मात्र पाएको छ।मृ’त्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे

र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्।

उता उद्योगले भने मजदुरहरुको मृ’त्युबारे आधिकारिक जानकारी दिन मानेको छैन।उद्योगका महाप्र,,बन्धक गुरुप्रसाद चौधरीलाई सम्पर्क गर्दा टेलिफान नउठाएको साथै

घ’ट’ना’स्थलमा सन्चारकर्मीलाई जान नि’षे’ध गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News