काठमाडौ हरेक क्षेत्र जस्तै पत्रकारितामा पनि सि’ण्डिकेट  छ भन्ने तथ्य फेला परेको छ अ’राजक केहि ब्यक्तिहरु को कार”ण सिङ्गो संस्था’को बदनाम हुने गर्दछ यस्तै ब’दनामी को ए’उटा स’मचार हामीले पनि साभार गरेका छौ हेर्नुस पुरा समचार पढेर प्रतिक्रिया दिनुहोस र मन परे शेयर पनि

सबै क्षेत्रमा केही नराम्रा ब्यक्ति हुन्छन् ।जसले त्यो क्षेत्रलाई नै ब द नाम गराउँछन् ।त्यस्तै पत्रकारीकतामा पनि केही त्यस्ता प्रवृत्ति छन् जसले समाजमा पत्रकारीता प्रति गलत दृष्टिकोण सिर्जना गरेका छन् । कञ्चनपुरवाट एउटा त्यस्तै भिडियो सार्वजनिक भएको छ ।आ’फुलाई पत्रकार हुँ भन्दै

गएका दुई जनाले मो”वाइल केयर सेन्टर वाट २५ ह”जार रुपैया लि’एको देखिन्छ ।उनीहरु यो पसल दर्ता छ की छैन भन्दै सोधखोज गर्न पुगेका थिए त्यसैको बहानामा ब्यापारी लाई डराएर उनीहरुले २५ हजार रुपैया लिएको थाहा भए को हो । उनीहरुलाई प्रहरीले प’क्रा’उ गरेको छ नाइस उहि

टेलि भिजका रिपो’र्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्ट लाई प्रह’रीले प’क्रा’उ गरेको हो ।उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई डराएर उनीहरुले २५ हजार रुपैया लिएका थिए । प्र’हरीले सी’सीटीभी क्यामेरामा पनि सो भिडियो देखिएको।

जनाएको छ । उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्र’हरीले जनाएको छ ‘व्यापारीले त्यसको गु’नासो प्र’ह’रीलाई गरेपछि उनीहरु प’क्रा’उ परेका हुन् । पसल दर्ता भए(नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्र’हरीले जनाए को छ । भिडियो नेपाल प्रेसले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News