संखुवासभा । सं,खुवासभाको मादी नगरपालि का–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण र,हस्यमयी बन्दै गएको छ । घ,ट ना भ,एको चार दिन भइ,सक्दा पनि प्रहरीले कुनै क्लू फेला पा,र्न सकेको छैन ।

ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्र,मुख नायब महानिरीक्षक अरुण कुमार बिसी मादी आइपुगेका छन् । घ,टनाको थप अ,नुस,न्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डि,ए सपी लालध्वज सुवेदीले घ,,टनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए । प्र,हरीले घ,टनाबारे सुक्ष्म अनु सन्धान गरिरहेको र अनु,सन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवे,दीले बताए ।

अ,नुसन्धानलाई ज,तिसक्दो चाँडो नि,ष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अ, हिलेसम्म ह’त्यामा संलग्न कसैलाई प,क्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डि,एसपी सुवेदीको दा,बी छ ।

ह’त्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइ  बी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय स ङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुर को टोली,सहित करिव ४० जना प्रहरी घ,टनाको अ,नुसन्धानमा जु,टेका छन् ।

अ,नुसन्धा,नका क्र,ममा मृ,तकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुन,का गर,गहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ ।

घ,टनाको अनु,सन्धानमा ल्याइएको तालिम प्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ । घ,टना अनु सन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ ।

सिआईबीको ने,तृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवर सहितको टोली मंगलबार घ,टनास्थल आ,इपुगेको हो ।मादी नगरपालिका–१ उम्लिङ को खोला गाउँमा ५२ व र्षीय तेजबहादुर कार्की,

८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कम ला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षी,या रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र ना,तिनी ७ वर्षीया गोमा कार्की,को ह’ त्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News