संसारका थुप्रै देश को’रो’ना  महामारीका कारण नराम्रोसँग प्रभावित भएको छ ।  यस्तोमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यो  विश्वव्यापी महामारीसँग जसरी जुधिर हेकी छिन्,  यसका  लागि उनको प्रशासनको व्यापक चर्चा भएको छ । हालै  उनले को’रो’ना  कालको विषयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरिन् ।

यहाँ  सोधिएको एउटा प्रश्नका बेला उनको अनुहारको भाव यसरी  फेरियो कि त्यो   सोसल  मिडियामा  चर्चाको विषय बन्यो  ।न्यूजिल्याण्डकी   प्रधानमन्त्री    जेसिन्डा   अर्डर्न  र डायरेक्टर   जनरल   अफ   हेल्थ    डा.   एश्ले ब्लूमफिल्ड कोभिड–१९ को  विषयमा पत्रकार   सम्मलेनमा जानकारी दिइरहेका थिए । यतिबेला उनलाई एक पत्रकारले सोधे,

‘अकल्याण्ड  अस्पतालमा  एक  बि|रामी  र उनलाई भेट्न आएका व्यक्तिले यौ’न सम्बन्ध स्था’पित गरेको आ’रो’प छ हालको स्थितिमा के यसलाई उच्च जोखिमयुक्त क्रियाकला प मान्न सकिन्छ ?’यो प्रश्न  सुनेपछि जेसिन्डाको अनुहारको भाव निकै  फेरियो । उनको फेरिएको भाव सोसल मिडिया मा भाइरल हुनथाल्यो ।

यस्तै  डाक्टर ब्लूमफिल्डले  यो  प्रश्नको  जवाफ दिँदै भने, ‘मलाई लाग्छ, यो उच्च  जोखिमयुक्त गतिविधि हुनसक्छ । यद्यपि  , मलाई  यो घ’ट ‘नाबारे  खासै   जानकारी   छैन ।त्यसपछि  प्रधानमन्त्री  अर्डर्नले जवाफ दिँदै भनिन्, ‘मलाई लाग्छ कि को’रो’नाको स्थितिलाई यदि किनारा लगाउने हो भने

पनि  यस्तो  कुनै   पनि गतिविधि  अस्पतालमा बिरामीलाई भेट्न आउँदा गर्नु हुँदैन ।’स्मरण रहोस्, अकल्याण्ड जिल्ला स्वास्थ्य बोर्डले अत्यधिक आ’लो’चनाको सामना गर्नुपरेको छ किनभने बोर्डले  सयौं  मानिसहरुलाई   अस्पताल  गएर बिरामी भेट्ने अनुमति दिएको थियो जबकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News