डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शि,शुको ह,त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ व,र्षीया मा,धवी कार्कीले नव,जात शिशुको घाँ’ टी नि’मो ठे’ र ह’ त्या ग रेकी हुन् ।

अ’ वै’ध स’म्बन्ध’बाट ग’र्भ रहे’ काले माधवीले शि,शुको जन्मिनासाथ यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुले, को इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजे श शाहीले जान कारी दिनुभयो ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ’ टी नि’ मो’ ठेर ह’ त्या ग’ रेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह’ त्या ग’ रेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले प,क्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालत बाट म्याद थपेर अ,नुसन्धान सुरु गरिएको इला का प्रहरी का,र्यालय पा,टनले जनाएको छ ।

उनका श्रीमान् १० वर्ष,देखि वैदेशिक रोजगारमा ग,एका र उतै बे,पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News