काठमाडौं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले संसदनै मान्दिन, चिन्दै चिन्दिन भनेपछि कसैसँग संवाद गर्नुको अर्थ नभएको प्रतिक्रिया दिएका छन्।

उनीहरूसँग संवाद गरेर समस्या समाधान नहुने भन्दै थापाले यो भन्दा अरू विकल्प नभएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट बाहिरिँदै गर्दा थापाले यस्तो बताएका हुन्।‘

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैगरी विधेयक पारित गराएको दिनको म स्मरण गराउन चाहन्छु,’

थापाले भने, ‘ऐन, नियम, कानुनले मानेको संसद्लाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद् यसैगरी चल्छ।’शुक्र वार प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच सभा मुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सञ्चालन गरे का थिए।

यो पनि,,आमाले नवजात शिशुको ….. फलिन मकै बारीमा

डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शि,शुको ह,त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ व,र्षीया मा,धवी कार्कीले नव,जात शिशुको घाँ’ टी नि’मो ठे’ र ह’ त्या ग रेकी हुन् ।

अ’ वै’ध स’म्बन्ध’बाट ग’र्भ रहे’ काले माधवीले शि,शुको जन्मिनासाथ यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुले,को इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जान कारी दिनुभयो ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ’ टी नि’ मो’ ठेर ह’ त्या ग’ रेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह’ त्या ग’ रेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले प,क्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालत बाट म्याद थपेर अ,नुसन्धान सुरु गरिएको इला का प्रहरी का,र्यालय पा,टनले जनाएको छ ।

उनका श्रीमान् १० वर्ष,देखि वैदेशिक रोजगारमा ग,एका र उतै बे,पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News