काठमाडौं ।अझै पनि एमसिसिको विषय चर्चामा रहिरहे को छ फतिमाको भ्रमण पछि झन यो विषय अझै उ”त्कर्ष मा पुगेको हो। विभिन्न ब्य”क्तिहरुले वि’चार राख्ने क्रममा”
पूर्बमन्त्री एवम नेपाली काँ”ग्रेसका नेता डा.राम शरण महत ले ‘एमसीसी सम्भौता पनि ‘दे“शको हि’त र ‘देश निर्माणमा

भएका ले कसैले अब शकांगर्ने ठाउँ नरहेको बताएका छन हि’मालय टिभीमा एक का’र्यक्रममा बोल्दै नेता महत ले यस्तो बताएका हुन । केही मानिसहरुले ए”मसीसी जस्तो
पवित्र र देश हि”तमा रहेको स“म्झौतालाई बुझन न”सकेर बिरोध गरिरहेको बताएका छन ।केही मानिसहरुले ज’मात

जम्मापारेर वास्तबिक कुरा नबुझी हल्लाकोभरमा एमसीसी जस्तो पवित्र र दे”शहितको स“म्झौता लाई गलत ब‘नाउन लागिपरेको समेत बताएका छन । एमसीसी लाई रोड एण्ड
बेल्ट इीनसिएटिभ सँग तुलना गरेर जनतामा भ्रम छ”रेको प’नि स्पष्ट पारे । “एमसीसी सम्भौता बारे किन बि’‘ज्ञापन

बजाउनु भयो भन्ने प्रश्नमा आफुलाइृ बि”ज्ञापन बारे ‘थाहा नभएको बताएका छन “।” एमसीसीले देशमा बिधुत सब मिसन लाइनबन्ने,रोजगारी सिर्जनाहुनेभएकाले यो सम्भौता
जुनसुकै हालतमा पास गर्नुपर्ने बताए । “मगोंलिया र इन्डो नेसियाको उदाहरण दिइ एमसीसीले देशको स्वा’धिनतामा

प्रतिकुल असर नपर्ने र केही बेरोजगारहरुले भ्रम फैलाएको उनले बताए । एमसीसी सम्झौता देश हितमा रहेको स्मरण गराउदै देशकै ज”नताका लागी पै”साको खोलो ”बग्ने पनि अन्तरर्वार्ताका क्रममा स्मरण गराएका छन ।पुरा अन्तवार्ता हिमालय टिभीमा हेर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News