काठमाडौं।   आमाको  दूध खा’इरहेकी   एक  बा’लिकाको आमाशो  मृ’त श’रीरले  थि’चिँ’दा    नि’सा’स्सि’एर   मृ’त्यु भएको छ ।  ती आमाले  आफ्नी  सानी  छोरीलाई आफ्नो दू’ध खु’वाउँदै   थिइन् । यही   क्रममा   अचानक आमाको मृ’त्यु भयो ।आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व

शरीर   ल’ड्दा न’व’जा’त   बा’लिका    आमाको   श’रीरले थि’चिइ’न् र उनको  नि’सा’स्सि’एर  मृ’त्यु  भयो । डेलीमेल का अनुसार यो दु’ख’द  घ’टना  अ’र्जेन्टिनामा भएको हो ।घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका

छोराको साथमा  घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी  प’त्नीलाई  पटक  पटक फोन गरेका थिए । लामो समयसम्म  फोन   गरेपछि   अन्ततः  फोन उनीहरुका तीन वर्षका  छोराले   उठाए  र  पि’तालाई   आमा  सु’ति’रहेको जवाफ दिएका थिए ।

यो पनि,, नेपाली  चर्चित  टिकटक  स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले  राम्रै  चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिका र  विवेकबीच  डि’भोर्स  भएको  कुरा यसअघि नै हल्ला  चलिरहेको   थियोतर   पछिल्लो  समय  भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे।

उनीहरुबीच  समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका   छन। टिकटकमा     स्मारिका    र  समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका  बहिनी हुन्।समारिकाले  भने बिहे गरेकी छैनन् डि’भोर्सको   भित्री   कारण   भने  दुबैले खुलाइएका छैनन् कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि

विवेकलाई छाडेको आ’रो  प लगाईंरहँदा  त्यसमा   सत्यता नरहेको विवेकले  बताएका छन।आफूहरु सहमतिमै छुट्टिए काले न’क’रात्मक टिप्पणी  नगरिदिन  उनले आग्रह गरेका छन।टिकटकमा  स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो  समय  उनी म्युजिक भिडियो, सर्ट मुभिहरु मा पनि अभिनय गर्दै

आएकी  छन।  स्मारिकाले विवेकसँग १८ बर्षकै उरमा विहे गरेकी थिइन्। उ नीहरुका  सन्तान भने छैनन् ।स्मारिकाको सामाजिक संजालमा निकै सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News