यो घ,टना दाङ तुलसीपुरको हो । एक जना पु,रुष श्रीमती र छोरीलाई बिचल्ली पारेर ह,राए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ ।

२३ वर्षको सानै उमेरमा सानो छोरीको जिम्मे वारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ ।

पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् ।तर श्रीमती मिना केसी मिडियामा आ,एपछि गंगाराम पनि टेलि फोन सम्पर्कमा आएका हुन् ।

हिमान्चलको सिम्लामा आफु रहेको उनले बता एका छन् । फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमती   लाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्य,क्तिसंग नजि,किएको थाहा पाएपछि यस्तो नि,र्णय लिएको बताएका छन् ।

आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धो,,का पाएको भनाई छ । विदेश जाँदा लागेको ऋण तिर्न नस,केपछि काठमाडौमा बसेर केही महिना सम्पर्क विहिन भएको बेलामा श्रीमतीले

फेसवुमा अन्य ब्य,क्तिसंगको तस्बिर राखेको आफुले देखे पछि आफुलाई पनि रि,स उठेको बताए,,का छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठो श्रीमती लाई न,भएको उनको भना,ई छ ।

कान्छि श्रीमतीलाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झु,टो बोलेर विवाह गरेको भएर आफु सम्पर्क विहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा न,दि एर जग्गा जमिन बेचेको आ,रो,प स्वी,कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News