काठमाडौं । संखुवासभामा भएको सामूहिक ह’त्या,का ,ण्डको आ’रो,पीलाई प्र,हरीले प,क्राउ गरेको छ । आ`रो पीले आफ्नो अ’प`राध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ६ ज`नाको ह’त्या गर्ने लाेकबहादुर का’र्की रहेका छन् । कार्की ह’त्या भ’एका परिवारकाे आफ्नै ख’लक रहेका छन । प्रहरीले छि’ट्टै पत्रकार स’म्मेलन गरी घ`ट`नाबारे सबै जानकारी दि`ने तयारी गरिरहेको बु’झिएको छ ।

घ’टना भएपछि केन्द्रीय अ`नुसन्धान ब्युरो सि’आईबी   का प्रहरी टोली घ’टना स्थल पुगेको थियो ।आ’रोपि`तले सि’आईबीका प्रहरी समक्ष आ`फूले ह’त्या ग`रेको स्वी’ कारेको प्रहरी क्षेतले बताएको छ ।

व्यक्तिगत रि’सि’इबीका का`रण ह’त्या भएको प्रहरीले ज’नाएको छ ।`मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी का’र्यालय चै’नपुर निकै टा’ढा रहेको छ।वि`कट पनि ।

उ’म्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओ’र्लि’एपछि थप ३ घ`ण्टा पैदल हि’ड्नुपर्छ ।सोही का’रण अ`नुसन्धानमा प्रहरीलाई समयमै घ’ट’ना`स्थल पुग्न स’मस्या भएको थियो ।

गत सोमबार संखुवासभाकोमादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बु`द्धमान कार्कीका प`रिवारका ५८ वर्षीय तेजबहादुर कार्की,

८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया,   २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धा’रि’लो ह’ति`यार प्रयोग गरी ह’त्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News