डोटी । खाने मुखलाई जुगाले छेक्दैन जस्तै काम ग’र्नलाई उ’मेरले छे’क्दैन भन्ने एक ज्व’लन्त उदा हरण दि’एका छन् डोटीको जोरायल गाउँपालि का–२ रिठा गाउँका ११ वर्षीय बालक सु”शान्त पा’ठकले । “उनले ११ वर्षको ना”बालक उमेरमा ट्र्या’क्टर चलाएर स,म्पूर्ण काम गर्न थालेका छन् ।

सुरु सु,रुमा घरमा आमा, बु’बाले ट्र्याक्टर च’लाउन त परै जाओस छुनसमेत नदिने गरेको भए पनि उनले लु,किछिपी ट्र्,याक्टर चलाउने गरेका थिए । अहिले सुशान्तले ट्र्याक्टर “चलाउन” सिकेपछि उ’नका बु“बाले पनि का’मका “लागि ट्र्याक्टर दिने गरेको बालक सु’शान्तले बताए ।उ”नले भने,

“घरमा ट्र्याक्टर थियो, बुबाभन्दा आमाले त छुनै दिनु हुन्न थ्यो, मैले बुबाले चलाए को ट्र्याक्टर हेर्थे अनि लु”किलुकी चलाउन सिकेँ, “अहिले त सबै खु”शी छन्, काम गर्न पनि ट्र्या”क्टर दिन्छन् ।”सु”शान्तले ट्र्याक्टरको ट्र”ली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्या’उन थालेपछि घ’रका मान्छे

देखि अन्य छर,छिमेकमा रहेका मानिस पनि चकित परेका छन्।अहिले उनले चलाएको ट्र्याक्टर हेर्नेको उनको गाउँमा भीड नै ला”ग्ने गरेको स्था“नीयवासी भग वती क”ठायतले बताए “।” उनले भने, “सानो बालक छ, मजाले ट्र्या”क्टर च”लाएर खेत जोत्ने ‘देखि सा”मान ढु,वानी गर्छ, ‘हामी त

अचम्म परेका छौँ ।”बच्चालाई चोट पटक लाग्ला भनेर मैले ट्र्याक्टर त परेजा ओस सा”इकल समेत च“लाउन दि’एको थिइन, ट्र्या,क्टर च“लाउन था’लेपछि म आफै च”कित परे सुशान्तकी आमा धर्मा जोशी पाठक ले भने,“साइकल पनि नचलाओस् भनेर मैले त्यसको खुट्टा नपुग्ने ठूलो सा”इकल

किने, छोरो त ट्र्या क्टर चलाउने पो भयो, अचम्म परेर के गर्नु, खुसीसँगै चकित परेकी छु।”सुशान्तले ट्र्याक्टर, कार, मोटरसाइकल सबै चलाउन सक्षम भएका छन् । सानै उमेर मा ट्र्याक्टर, कार,मोटर साइकलचलाउने सुशान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालकभएको उनकाबुबा दीनेश

राज पाठकले बताए“ ।”उनले भने, “मेरो छोरा अहिले ११ वर्षको भयो, उसले नौ वर्षदेखि ट्र्याक्टर चलाउन थालेको हो, सुदूरपश्चिममा पहिलो बालक होला यति सानो उमेरमा गाडी चलाउनेव्यक्ति।”सुशान्तले ट्र्याक्टरचलाउन सिकेसँगै उनका बुबालाई काममापनि निकै हलुङ्गोभएको बताइएको

छ ”। अस्थायी ट्रा’फिक प्र’हरी कार्या लय बु’डरका प्रमुख हर्क सा”उदले १८ वर्ष भन्दा मुनिका व्य”क्तिलाई स”वारी चालक अनुमतिपत्र दिन नमिल्ने हुँदा उनले गाडी चलाउन नमिल्ने बताए।उनले भने, “सुशान्तले सानै उमेरमा आफ्नो कलाकौसल दे,खाए,त्यो राम्रो विषय हो, तर १८ वर्ष नपुगी ”चालक “अनुमतिपत्र न”दिइने निय म रहेकाले स”डकमा चलाउन नपाइने नियम छ, सड,कमा गाडी ल्याउनु भएन ।news 24nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News