काठमाडौं।अधिकाँश जो”डीलाई अव’लोकन गर्दा उनीहरु बीचमा उमेरको अन्तर हुन्छ ।र पुरुषको उमेर महिला को भन्दा बढी नै हुन्छ । उ’मेरको अन्तर हुने स’म्बन्ध लाई सबै सुमधुर कायम राख्न को लागि बढी उमेर हुने ब्यक्तिहहरुले जहिले पनि विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ यहाँ पुरुष

ले आफू भन्दा कम उमेरकी स्त्रीसँगको स’म्बन्ध मा ध्यान पुर्‍याउनु पर्ने कुराको चर्चा गरिएको छ बराबरीको हैसियत अधि”काँश जो”डीमा पुरुषले स्त्रीलाई  नै मार्ग निर्देश गर्ने र जीव’नका हरेक पा’टामा पुरुषले भने का कुराहरु लागु हुने स’मस्या हुन्छ तर दिगो स’म्बन्ध बनाउका लागि आफूभन्दा

कम उमेरकी भए पनि आफ्नी स्त्रीलाई आफ्नै हा”राहारी मानेर ब्य’वहार गर्‍यो भने मात्र स’म्बन्ध सुमधुर हुन सक्छ यसले आत्मसम्मान दिन्छ भने परिवार मा माया पनिबढ्छ  खर्चको विषयमा किचकिच अधिकाँश परिवार वा स’म्बन्ध मा पुरुषहरु स्त्रीले गर्ने खर्चको विषयलाई लिएर किचकिच

गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर भनि रहने पुरुषको बानी हुन्छ । यसो गर्दा स्त्रीलाई पुरु”षप्रति नकारात्मक भावना आउने हुन सक्छ । खर्चको वि’षयमा पनि रचनात्मक ढंगले सम्झाउनु मात्र बुद्धीमानी हुन्छविगत का स’म्बन्ध अधिकाँश पुरुष आफ्ना विगतका स’म्बन्धहरु

स्त्रीसँग लुकाउँछन् । खासगरी त्यस्ता स’म्बन्धको विषयमा खुलासा गर्दा स’म्बन्धमा समस्या आउन सक्ने उनीहरुको सोंचाइ हुन्छ तर खास यदि तपाइँ कुनै तिक्तापूर्ण सम्बन्ध बाट गुज्रिसक्नु भएको छ वा तपाइँको प्रेमिकासँग ब्रे’क” अप भएर यो स’म्बन्ध शुरु भए को हो भने पनि यस बारे” सबै भन्नु बुद्धीमानी हुन्छ किन भने पुराना स’म्बन्धले नयाँ स’म्बन्ध सुमधुर राख्न पाठ दिन्छन् ।file photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News