काठमाडौ  ।अहिले  नेपालमा एमसिसी बारे विभिन्न बहस चलिरकेको छ  ।नेपालि   जनताहरुले  दिन  रात एमसिसी बि’रुद्ध च’र्को आ  वाजको   साथ  प्रदर्शन गरिरहेका छन् । सम्पुर्ण   जनताको   एमसिसी  वि’रुद्ध   चर्को   आवाजमा महानायक   राजेश   हमालले   पनि  आवाज थपेका छन्। जनताको हित र चाहना बिपरित गर्नु हुदैन।

” पछिल्लो  समय  नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम   च्यालेन्ज  कर्पोरेसन (एमसीसी) लाई स्वीकार गर्ने/नगर्ने  विषयमा  सडकदेखि   सदनसम्म   चर्को   बहस चलिरहको  छ । यसैबीच    हमानाय राजेश हमालले पनि एमसीसीबारे  आफ्नो    धार णा सार्वजनिक  गरेका छन् ।महानायक हमालले

सोसल  मिडिया    फेसबुकमार्फत्  एमसीसीबारे    आफ्नो धारणा  सार्वजनिक   गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको  चर्को वि’रोध  भइरहेको समयमा  महानायक हमालले  पनि  एमसीसी  लागू  गर्न   नहुने बताएका छन् ।
फेसबुकमा  भिडियो  पोष्ट  गर्दै  हमालले  नेपाली जनता नै एमसीसीको वि’रुद्धमा भएकाले

यसलाई लागू  गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बिग्रँदो छविका  कारण नेपाली जनता एमसीसीको वि’रुद्ध मा भएको  र  जनतालाई  मान्य  नहुने  एमसीसी  लागू गर्न नहुने   बताएका   छन्   ।सार्वजनिक   भिडियोमा हमालले भनेका    छन्, ‘अहिले   जल्दोबल्दो     विषय   मिलेनियम च्यालेन्ज  कर्पोरेसन अन्तर्गत अमेरिकाको  सहयोग नेपाल भित्रिँदै छ ।

त्यसलाई  लिएर  नेपाली नागरिकहरु संवेदनशीलता प्रकट गर्ने मात्रै  नभएर  आ’क्रोशको   आवा, वि’द्रोहको आवाज प्रकट  गरेर वि’द्रोहमा  उत्रिनु  भएको  छ  । यसप्रति  राज्य संवेदनशील हुनु जरुरी छ ।’उनले थप भनेका छन् नागरिक को भावनामा   ठेस पुर्याएर, चित्त  नबुझाई  यसलाई  लागू गरेमा त्यसले दूरगामी असर पनि पर्छ ।’

त्यस्तै नेपाली जनता नै एमसीसीविरुद्ध भएकाले यो विषय मा अमेरिकी  निकायसँगै सम्बन्धित  अन्य  निकायले ध्यान दिनुपर्ने र संवेदनशील ब न्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News