आज अन्जिता भण्डारी र पुर्णबहादुर न्यौपाने एकसाथ मिडियामा आएका छन । भेटमै उनि हरुबीच घम्सा,,घम्सी पर्यो,त,छाड म,छाड पर्यो श्रीमानले आफुले गरेका सम्पुर्ण गल्तिहरु स्विका र्दै म सगै बस्न सक्दिन भने पछि अन्जिता को रुवाबासी च,ल्यो ।

पुर्णबहादुरले श्रीमतीले पनि गरेको कहि,,ले देखि नन,  सानोसानो कुरामा पनि शं,का गरिरहे गर्थिन,म छोरा मान्छे काम बिशेषले हिडिरहनु पर्छ तर गलत बाटोमा हि,,डिन भने।उता अन्जिता ले किन अर्कि ल्याएछु मिलेर बसुम भन्नू भो भन्ने प्रश्नमा यसो भन्छन । त्यस्तो स्थिती आए के गर्ने भन्ने पो सोधेको बताए ।

यो पनि पढ्नुस :

धादिङ जिल्लाका पुर्णबहादुर न्यौपानेले गोर्खा जिल्ला निवासी अ,न्जिता भण्डारीलाई बिबाह गरे । बि,बाह गरे,सगै बसे,नानी पनि भयो,तर उनले श्रीमतिको बिबाह दर्ता गरिदिएनन,जब नानी ३ वर्षको भयो तब उनका ब्याबहार परिव र्तन हुँदै गर्दा अन्तमा छोडिदिए ।अर्कै तरुनिसग मस्त हुन था,ले ।नानि र श्रीमतिको हरिबिजोक नै भयो ।

उनका श्रीमानले कहिल्यै उनलाई श्रीमतिको दर्जा दिए नन,माया गरेनन,उल्टै शारीरिक तथा मानशिक यात ना दिइरहे,घरबाट निस्केर जा मलाई स्वतन्त्रता दे भनेर भनि रहे,क ठै अन्जिता सग कुनै बि,कल्प थिएन,सानो नानी कहाँ जाउ के गरौ,उल्टै श्रीमानले अहिले छोडेर गए,रु दै रु दै उनी न्यायको लागि आज युटुबरको घरदैलोमा आएकि छिन ।

श्री,मानको अनेकन ग ल्तिहरुलाई स्विकार्दै अगाडि बढ्न खोज्दा पनि श्रीमानले कहिल्यै बुझेनन,अन्जिता आफ्नो ब्याबसाय गर्दै आएकी थिइन,तिमी काम नगर भन्ने श्रीमा नले जहिल्यै गा लि गर्ने गरेको बताईन,अन्जिताले श्रीमान र अर्कि तरुनिको नाङ्गा फोटो र भिडियोहरु देखदा पनि गल ती स्विकार्दै अगाडि बढ्न चाहदा नि मानेन क ठै !

अहिले उनका श्रीमानले अर्कै परस्त्रीलाई साथमा लिएर हिडेका छन ,ती फरा र महिलाको पनि ६ वर्ष को नानी भएको खुलाईन,उनका श्रीमान बिदेश भएको बताईन अन्जिताको

श्रीमान गाडी चलाउथे,अहिले फोन सम्पर्कमा आउदा मिलेर बसुम भन्दै सम्झाउछन उनलाई । तर अन्जिता त्यो चाहन्नन उनले अब कानुनी प्रक्रियामा गएर नानिको लागि अगाडि बढ्ने जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News