काठमाण्डौं ।पछिल्लो समय लोक दोहोरी क्षत्रकी सबैकी प्यारी गायिका बिष्णु माझीको बारेमा सामाजिक संजालमा अनेक किसीमका कुरा आइरहेका छन्। तर बास्तबिक”ता के हो र के भयको छ भन्ने कुरा भने कि त सुन्दरमणी अधि कारीलाइ थाहा छ कि बिष्णु माझी लाइ नै थाहा हुन सक्छ

धेरै कुराहरु दर्शक श्रोताहरुको कुरा आयको हो कि बिष्णु माझी बाहिर आयर हामीले देख्न अनि हेर्न पाइयोश भन्ने। तर उहा बाहिर सबै माझ देखिन चाहानु हुन्छ अथवा हुदैन त्यो भने उहाहरुको आफ्नो कुरा हो। दर्शक को चाहाना अनुसार पनि उहा नदेखीयरै बसेर गित गाउने चाहाना छ”

भने पनि उहाहरुकै कुरा होला। दर्शकको चाहाना अ’नुसार समाजमा धेरैले चाहेको कुराहरु को आवाज उ”ठाउने कुरा मिडिया को हो। हो धेरैको कुराहरु य’स्तो समेत देखि”न्छ कि बिष्णु माझीलाई किन मिडिया मा ल्याउन सकिन्न भनेर गुनासोहरु समेत हामीले हेर्दै अनि बुझ्दै आयका छौकसैको

चाहना अनुसार अनि कसैको अनुमतिभन्दा बाहिर गयर जो कसैको भिडियो खिच्नको लागि मिडियालाई समेत अनुमति नभयको हामीले बुझ्न सक्छौं।त्यसैले पनि उहाँ हरु को मिडियामा’ आउने चाहना न’भयकै कारण पनि” उहाको अन्तर्वा”र्ता सबैको “चाहना अनुसार पनि हामीले’

ल्याउन नसक्नुमा कसैले पनि बोल्न नसक्ने कुरा पनि हो। त्यसैले गर्दा हामीले बिष्णु माझीको बारेमा र केहि कुराहरु दर्शकलाई बुझाउनको लागि भयपनी अग्रज देखी केहि उहासंग सम्बन्धित कलाकारको अन्तर्वार्ता भयपनी ल्याउने गर्दछौ।यस्तै अन्तर्वाता ल्याउने क्रममा हामीले अग्रज देखि

बिष्णु माझी संग धेरै गित गायका कलाकार संग कुराकानी गर्दै तपाइहरुमाझ केहि कुरा जानकारी गराउने कोसीश गरेका हौँ। यसमा कसैको जिबनसंग सम्बन्धित रहेर कुरा गर्न आवस्यक नहोला तर कलाकार देशका गहना हुन् र पब्लिक फिगरसमेत भनेर बुझ्ने गरीन्छ तिनै दर्शकको

चाहाना अनि हेर्न खोजेका कुराहरु प्रष्ठपार्नको लागी केहि कलाकारको अन्तर्वार्ता प्रस्तुत गर्दै आयका छौं। यसैबीच बिष्णु माझी संग धेरै गित गायका एक गायक खुमन अधि कारी को अन्तर्वार्ता तल हेर्नुहोस।जसले बिष्णु माझी संग कुराकानी समेत गरेको बताय बाकि तलको भिडियोमा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News